Sajhaparibesh News

Sajhaparibesh News Hello, Namaste. We sajha TV family started to work here. We hope you may like our page. THANK YOU

वडा सभापतिका आकांक्षी रोशन कुमार मण्डलको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!
09/18/2026

वडा सभापतिका आकांक्षी रोशन कुमार मण्डलको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!

वडा सभापतिका आकांक्षी श्रवण कुमार मण्डलको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!
09/18/2026

वडा सभापतिका आकांक्षी श्रवण कुमार मण्डलको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!

वडा सभापतिका आकांक्षी मनोज मेहताको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!
09/18/2026

वडा सभापतिका आकांक्षी मनोज मेहताको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!

वडा सभापतिका आकांक्षी राज कुमार मेहताको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!
09/18/2026

वडा सभापतिका आकांक्षी राज कुमार मेहताको इनरुवा ८ निवासी सम्पुर्ण काङ्ग्रेस जनमा अपिल !!!

09/15/2026

प्रधानमन्त्री राहत कोष अपडेट : हालसम्म १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ जम्मा भएकाे छ ।
श्रोत: जन आस्था

टेम्पो स्टेण्ड काण्ड , कानुनी दर्ता अनुमनी बेगर नै संचालन काउण्टर तर जिल्ला प्रहरी कार्यलय सुनसरीले गरायो मेलमिलाप !!२७ ...
09/13/2026

टेम्पो स्टेण्ड काण्ड , कानुनी दर्ता अनुमनी बेगर नै संचालन काउण्टर तर जिल्ला प्रहरी कार्यलय सुनसरीले गरायो मेलमिलाप !!
२७ भदौ २०८३, टेम्पो स्टेण्ड इनरुवामा भएको स्थानिय र गाडिवाला यातायात व्यावसायी बिचको हात हालाहाल र कुटाकुटको कुरालाइ जिल्ला प्रहरी कार्यलय सुनसरीको रोहबरमा मेलमिलाप गराइएकोछ !! मेलमिलाप गर्दा स्टेण्ड छेउछाउ स्थानिय पसलको अगाडि यात्रु लाई पिसाब फेर्न नदिने र झै-झगडा नगर्ने अनि कानुन सम्बत काउण्टर लाई दर्ता गर्ने सहमतिमा मेलमिलाप भएकोछ !! बिगत छ वर्ष देखि सो काउण्ट कानुनी अनुमति बेगर नै संचालनमा रहदै आएकोछ । यता प्रहरी / प्रशासन / ट्राफिक प्रहरी लाई सुइको पनि थाहा छैन कि काउण्टर लाइ कानुनी अनुमति छ कि छैन ???
#हेल्लोजिल्लाप्रशासनकार्यलयसुनसरी
#हेल्लोजिल्लाप्रहरिकार्यलयसुनसरी
#हेल्लोजिल्लाट्राफिककार्यलयसुनसरी
#हेल्लोइनरुवानगरपालिका

२७ भदौ, २०८३ जिल्ला स्तरीय मा. वि. तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको नगर स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको छ ...
09/12/2026

२७ भदौ, २०८३
जिल्ला स्तरीय मा. वि. तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको नगर स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी जिल्ला प्याब्सनको आयोजनामा आउँदो असोज ३ गते हुने जिल्ला स्तरीय मा. वि. तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताका लागि आज जिल्ला भरिका पालिकहरुमा पालिका स्तरीय छनौट कार्यक्रम अन्तर्गत सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा पनि सो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्याब्सन आवद्ध इनरुवाका १३ वटा मा. वि. विद्यालयहरुका ३९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । इनरुवा ५ स्थित नवयुग एकेडेमीको सभा हलमा सम्पन्न उक्त प्रतियोगिता कार्यक्रमको अध्यक्षता नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईंले गर्नुभएको थियो भने प्रमुख अतिथिमा इनरुवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष अनिल कुमार पोखरेल, विशिष्ट अतिथिमा कोशी प्रदेश प्याब्सनका सल्लाहकार विष्णु प्रसाद कोइराला तथा सुनसरी प्याब्सनका सहसचिव एवं इनरुवा प्याब्सनका प्रमुख सल्लाहकार मनोज कुमार यादवको उपस्थिति रहेको थियो ।
आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रमका अध्यक्ष रमेश प्रसाद गुरागाईंले यस प्रकारका प्रतियोगिताहरुले विद्यार्थी भाइ बहनीहरूमा लुकेर रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
सो प्रतियोगितामा क्रमशः नवयुग एकेडेमी चौथो, इनरुवा इ. बो. स्कुल तृतिय, सूर्यकिरण एकेडेमी दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने इष्ट पोइन्ट ई. स्कुल प्रथम भएका थिए । आजको प्रतियोगिता निकै शान्त, सभ्य एवं भव्य रुपमा सम्पन्न भएको जानकारी कार्यक्रम सञ्चालक तथा नगर प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलले दिनुभयो ।

09/12/2026

गाडी वाला र स्थानीय बिच हात हालाहाल सुनसरी प्रशासन मौन यातायात व्यावसायिको दादागिरि इनरुवा टेम्पो स्टेण्ड !! काउण्टर खोल्ने अनुमति भन्ने छैन !!
#हेल्लोजिल्लाप्रशासनकार्यलयसुनसरी
#हेल्लोजिल्लाप्रहरिकार्यलयसुनसरी
#हेल्लोजिल्लाट्राफिककार्यलयसुनसरी

पुर्व प्रधानमन्त्री Kp Sharma Oli को यो पद र ओहदा होइन !! यो फरक ब्यक्तिको पद र ओहदा हो !!जिल्ला सुनसरी कार्यलय : भौतिक ...
09/11/2026

पुर्व प्रधानमन्त्री Kp Sharma Oli को यो पद र ओहदा होइन !! यो फरक ब्यक्तिको पद र ओहदा हो !!
जिल्ला सुनसरी
कार्यलय : भौतिक पुर्वधार कार्यलय इनरुवा
पद : लेखा अधिकृत छैटौं
नाम : खड्ग प्रसाद ओली

09/10/2026

अन्ततः सहमतिमा टुङ्गियो इनरुवा भोला काण्ड । सुनसरीको इनरुवामा रहेको आर बि एण्ड सन्स प्राइभेट लिमिटेडले सञ्जालन गर्दै आएको भोला गुट्खाको डिलरबाट खरिद गरिएको भोलाको बोरामा तोकिएको संख्याभन्दा कम प्याकेट भेटिएको गुनासो बाहिरिएपछि आज डिलर सञ्चालक र किराना व्यवसायीहरुविच सहमति भएको छ । अब उपरान्त त्यस किसिमको गतिविधि नहुनेर सो कार्यबाट पिडितभएका वास्तविक पिडितहरुलाई आवश्यक क्षतिपूर्ति दिने सहमति भएको एक श्रोतले जानकारी दिए ।

Address

8842 42RD Avenue
Secaucus, NJ
11373

Alerts

Be the first to know and let us send you an email when Sajhaparibesh News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share