नवलपुर चित्र डट कम - नवलपुरका सम्पुर्ण खबर

नवलपुर चित्र डट कम - नवलपुरका सम्पुर्ण खबर नवलपुर खबर

10/31/2025
10/27/2025
10/08/2025
10/07/2025
07/31/2025

बुवाको काजकिरिया गर्दै छोरीहरूले दिए दागबत्ती

तनहुँ बन्दीपुर–५ का भिमबहादुर क्षेत्रीको निधनपछि छोरीहरू निशा र अनिशाले घरदेखि घाटसम्म काँधमा बोकेर दागबत्ती दिएका छन्। ब्लड क्यान्सरसँग १८ वर्ष लडेका भिमबहादुरको निधनपछि छोरीहरूले काजकिरियामा आमासँगै बसेर समाजमा छोराले मात्र काजकिरिया गर्छन् भन्ने धारणा तोडेका छन्।

06/20/2025

दाउन्ने मा बगाएको बस बाट यसरि उद्दार गरिएको थियो

😄😄
02/23/2025

😄😄

02/10/2025

गएको बर्षको बाढीले दुख दियो अहिलेपनि तेस्तै होला जस्तो छ । नवलपुर मध्यबिन्दु

02/09/2025

नारायाणी नदिमा तटबन्धन गर्न लाग्दा रोकेपछि नवलपुर मध्यबिन्दुका वडाअध्यक्ष यसो भन्छन्

😪😪😪
10/21/2024

😪😪😪

कावासोति बालुवा डाडा मा जिप दुर्घटना भएको छ । पुरा विवरण आउन बाकि !
10/19/2024

कावासोति बालुवा डाडा मा जिप दुर्घटना भएको छ । पुरा विवरण आउन बाकि !

10/19/2024

दुबईमा दुईतले हेबी बस चलाउने शान्ती भण्डारी । साहासी महिलालाई बधाई

Address

Kawashoti
Soul City, NC
27563

Website

Alerts

Be the first to know and let us send you an email when नवलपुर चित्र डट कम - नवलपुरका सम्पुर्ण खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share