Jitendra Limbu

Jitendra Limbu सुचना र मनोरन्जन

चोटले दिएको दुखाई सम्झेर रुनु तर समयले दिएको चोट सम्झेर कहिले नपछुताउनु यति मुस्कुराउनु कि दुखाईहरु आफै हार मानुन ! आफुल...
10/14/2025

चोटले दिएको दुखाई सम्झेर रुनु तर समयले दिएको चोट सम्झेर कहिले नपछुताउनु यति मुस्कुराउनु कि दुखाईहरु आफै हार मानुन ! आफुलाई सधै खुसी राख्नु..मिलनले जानकारी गराए हजुरलाइ ।

10/13/2025
इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन्।
10/13/2025

इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन्।

10/12/2025

***बधाई छ टिम नेपाल***
यूएईविरुद्ध नेपालको ‘ऐतिहासिक’ जित, दीपेन्द्रको सानदार प्रदर्शन नेपाल 💪💪💪

10/12/2025

टी-२० विश्वकप - यस्तो छ नेपालको खेलतालिका 🇳🇵🇳🇵

🏏नेपाल भर्सेस् यूएई – २६ असोज (४:१५ बजे)

🏏नेपाल भर्सेस् कतार – २७ असोज (८:४५ बजे)

🏏नेपाल भर्सेस् सामोआ – २९ असोज (८:४५ बजे)

🏏नेपाल भर्सेस् ओमान – ३० असोज (४:१५ बजे)

10/08/2025

हुदा कदर सम्मान थिएन जब टाढा भयौ अब पछुताएर के पायौ र खै🤔

10/07/2025

सबैजना fallow गरौ है ।

Jitendra Limbu YouTube chanal lai Subscribe garnuhola hai

10/06/2025

कार्यक्रम : सम्झना सन्देश
समय : प्रतेक रात ९ देखि १० बजे
सहभागिताको लागि :
नेपालबाट कल : 9816059633
नेपालबाहिरबाट imo : 9816059633
कार्यक्रम प्रस्तोता : Jitendra Angthupo Limbu
Mahalaxmi online tv मा
यस कार्यक्रमको प्रायोजकहरु
१ कृष्ण भुजेल : दुहवि ३ सुनसरी
२ हिमाल किराती राई : भोजपुर
३ ईन्द्र तामाङ्ग र रिना प्रधान तामाङ्ग : अोहायो अमेरिका
४ सदिक्षा लिम्बु : ताप्लेजुङ्ग
५ राजिव श्रेष्ठ : जनकपुर हाल मलेसिया
६ केशव ढुङ्गाना : चितवन हाल भारत
७ पाँसाङ्ग सेर्पा : ताप्लेजुङ्ग हाल मलेसिया
८ पेम्वा नावा : मेरिङ्गदेन ६ ताप्लेजुङ्ग हाल दक्षिण कोरिया
हामी प्रायोजन गर्ने साथिहरुको नाम थप्दै जानेछौ । कार्यक्रमलाई हेरेर सुनेर सहभागिता जनाउदै लाईक कमेन्ट र सेयर नि गर्नुहोला ।

10/06/2025

गाउॅमा आमा सॅग

10/06/2025

मेरो आमा सानो सानो कुरामा नि धेरै खुसि हुन्छन ❤️❤️❤️🙏🏻🙏🏻

Address

Soul City, NC

Alerts

Be the first to know and let us send you an email when Jitendra Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jitendra Limbu:

Share