Dsquare D Galaxy

Dsquare D Galaxy Dsquare Gaming - We are more than just a family. We stand strong together,Not just a gamer. streamer and a gaming base content creator.
(2)

ल है साउन लाग्यो
07/18/2025

ल है साउन लाग्यो

असल मित्रलाइ सयौं पटक रिसाए पनि नत्याग्नुहोस किनकी, वहुमुल्य मोतिको माला जतिपटक छिनेपनि जोड्नुपर्छ,नत्र गुमाउनु पर्छ ।
07/17/2025

असल मित्रलाइ सयौं पटक रिसाए पनि नत्याग्नुहोस किनकी,
वहुमुल्य मोतिको माला जतिपटक छिनेपनि जोड्नुपर्छ,
नत्र गुमाउनु पर्छ ।

07/15/2025

जान्नु सान्नु केहि छैन अर्काको video मा टाउको छिरायो करायो, ल भन्नुस यो भनाई के सँग सम्बन्धित छ?

07/14/2025

Welcome cha sabailai
Our stream is only for entertainment purpose.
MY Socials:
Facebook:https://www.facebook.com/dsquaregamingnepal/
Instagram https://www.instagram.com/dsquaregamingnepal
Discord:https://discord.gg/TPzHwaESDG
Website: www.dsquaregaming.com
Buy with discount: https://amzn.to/40xX43b
________________________________________

My Rig
Board: MSI Z690 Pro
CPU: i9 12900k 12th Gen
GPU: GeForce RTX 4070 Super OC 12GB
Ram: 32 GB
keyboard: Razer Huntsman Mini
Monitor : Acer Predator 240Hz (Primary)
: Acer Predator 144Hz(secondary
: Acer Predator 144Hz( Third)
keyboard: Razer Huntsman Mini
We**am: Stream cam
: Canon 90D
: GoPro Hero 13
We are proud to stand with a community that believes in giving back. At Dsquare Gaming, our actions speak louder than words. Together, we are building a brighter future, one act of kindness at a time.
We are not a charitable organization, Supporting community through Gaming.
We Dsquare Gaming Apricated all the support in any form.
Dx Galaxy

07/13/2025

Can I Escape This Toxic Biohazard?

07/11/2025

Call of Duty Black Ops 6 Gulf war | Nepali Gameplay |
Our stream is only for entertainment purpose.
MY Socials:
Facebook:https://www.facebook.com/dsquaregamingnepal/
Instagram https://www.instagram.com/dsquaregamingnepal
Discord:https://discord.gg/TPzHwaESDG
Website: www.dsquaregaming.com
Buy with discount: https://amzn.to/40xX43b
________________________________________

My Rig
Board: MSI Z690 Pro
CPU: i9 12900k 12th Gen
GPU: GeForce RTX 4070 Super OC 12GB
Ram: 32 GB
keyboard: Razer Huntsman Mini
Monitor : Acer Predator 240Hz (Primary)
: Acer Predator 144Hz(secondary
: Acer Predator 144Hz( Third)
keyboard: Razer Huntsman Mini
We**am: Stream cam
: Canon 90D
: GoPro Hero 13
We are proud to stand with a community that believes in giving back. At Dsquare Gaming, our actions speak louder than words. Together, we are building a brighter future, one act of kindness at a time.
We are not a charitable organization, Supporting community through Gaming.
We Dsquare Gaming Apricated all the support in any form.
Dx Galaxy

रू ५०,००० सहयोग पठाएका छौ। हरदिन देखिरहेको छु फ्रकिन लागेका फुलजस्ता बालकहरूका दु:खका कथा १२ वर्षको बालकले भनिरहेका थिए ...
07/09/2025

रू ५०,००० सहयोग पठाएका छौ।

हरदिन देखिरहेको छु फ्रकिन लागेका फुलजस्ता बालकहरूका दु:खका कथा
१२ वर्षको बालकले भनिरहेका थिए "जीवन यस्तै भयो",
कलम र कापि लिएर पढ्ने खेल्ने उमेरमा जीवनबाटनै विरक्तिएका जस्ता लाग्ने यि कथा काल्पनिक थिएनन्।

हो त्यहि वास्तविक कथारूपि जीवन बाचिरहेकाको जीवन बदल्ने हिम्मत गर्ने कोहि मान्छे यस्ता भेटिन्छन जो आफ्नो लागि भन्दापनि अरूको लागि बाचिरहन्छन।

हेरिरहेको र पढिरहेको हुन्छु तपाईको दैनिकिका केहि पलहरू कहिले खानाको समस्या त कहिले बत्ति गएर अन्धकारमा बालबच्चा घाईते भएका कुरा, तथापि हिम्मत हार्नुभएको छैन, हुन त बाहिर देखाउन गरेको भएपो,मनदेखि गरेको काममा हिम्मत हार्ने सोच कदापि आउनेछैन।

"हेर्ने कथा"ले देखाएको "हिक्मतको हिम्मतको कथा" लाई साथ र हौसला दिन बिगतमा पनि जोडिएका थियौ र यो पटक फेरि केहि जमर्को गरेका छौ।
भविष्य उज्यालो बनाउने भविष्य देखिरहेका बालवालिकाको जीवनमा भएको "अन्धकार" लाई हटाई आकार दिनलाई तपाईले गर्नुभएको त्याग साच्चै नै प्रशंसा योग्य छ।
वादी समुदायका बालबालिकाहरूको भविष्यको लागि हरदिन काम गरिरहनुभएकका हिक्मत वादीको हिम्मतको सम्मान स्वरूप।

यस कार्यमा आफ्नो जन्मोत्सव पारेर केहि सहयोग रकम पठाउनुभएकोमा प्रकाश राहुल सरलाई धन्यवाद।
मैले सधै भनिरहेको हुन्छु म पैसा उठाएर Donation लिएर सामिजिक कार्य गर्ने छैन,तथापि प्रकाश सरले request गरेर आफै केहि रकम पठाउनु भएको थियो। यस बाहेक मैले कामबाट केहि रकम जम्मा गरेर अनुकुल र केहि पुग्ने जम्मा भएपछि मात्र सामाजिक क्षेत्रमा लगाउने गरेको छु।।

गिट्टि कुटेर र दाउरा बोकेर हुर्काएको तपाईको छोरा "हिक्मत वादि" आमाको आत्मसम्मान सहित हिम्मत हार्ने छैन।

शहरभरि बदनाम भएर पनि बादी समुदायको बालबालिकाको जीवनका लागि गर्नुभएको तपाईको सर्मपण सम्मानयोग्य छ।

07/07/2025

Belautiiii Pakyoooooo
Our stream is only for entertainment purpose.
MY Socials:
Facebook:https://www.facebook.com/dsquaregamingnepal/
Instagram https://www.instagram.com/dsquaregamingnepal
Discord:https://discord.gg/TPzHwaESDG
Website: www.dsquaregaming.com
Buy with discount: https://amzn.to/40xX43b
________________________________________

My Rig
Board: MSI Z690 Pro
CPU: i9 12900k 12th Gen
GPU: GeForce RTX 4070 Super OC 12GB
Ram: 32 GB
keyboard: Razer Huntsman Mini
Monitor : Acer Predator 240Hz (Primary)
: Acer Predator 144Hz(secondary
: Acer Predator 144Hz( Third)
keyboard: Razer Huntsman Mini
We**am: Stream cam
: Canon 90D
: GoPro Hero 13
We are proud to stand with a community that believes in giving back. At Dsquare Gaming, our actions speak louder than words. Together, we are building a brighter future, one act of kindness at a time.
We are not a charitable organization, Supporting community through Gaming.
We Dsquare Gaming Apricated all the support in any form.
Dx Galaxy

07/06/2025

Can we find the hidden Kittens in this Game

Sad to hear DIOGO JOTA is no more.
07/03/2025

Sad to hear DIOGO JOTA is no more.

Address

South Salt Lake, UT

Alerts

Be the first to know and let us send you an email when Dsquare D Galaxy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dsquare D Galaxy:

Share