Lokpath News

Lokpath News News media

नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय कार ईमास ५ सार्वजनिक भएको छ।ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।...
07/20/2026

नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय कार ईमास ५ सार्वजनिक भएको छ।
ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। प्राइम भेरियन्टले एकपटकको पूर्ण चार्जमा करिब २२५ किलोमिटर र प्रिमियम भेरियन्टले करिब ३२५ किलोमिटर सम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
१४.६ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, रियर–ह्विल–ड्राइभ प्रणाली, फराकिलो बुट स्पेस र फास्ट चार्जिङ जस्ता आधुनिक फिचरले यो गाडीलाई अझ आकर्षक बनाएको छ।
नेपाली बजारमा ईमास ५ प्राइमको मूल्य रु. २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य रु. ३४ लाख ९९ हजार तोकिएको छ।

Address

3714 Carol Way
Spring Valley, CA
91977

Alerts

Be the first to know and let us send you an email when Lokpath News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokpath News:

Shortcuts

Share