MR NAYAK

MR NAYAK भिडियो सेयर गरेर माया गरिदिनु होला

Finally: नेपालमा आज पहिलो पटक उड्ने कार सार्वजनिक भएको छ। 😮
08/19/2025

Finally: नेपालमा आज पहिलो पटक उड्ने कार सार्वजनिक भएको छ। 😮

08/19/2025

उपसभामुखलाई हटाउन खोज्नु गलत, हामी त्यसको विरोधमा छौँ : प्रचण्ड

नाडा अटो शो’मा ‘फ्लाइङ’ कार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीतस्वीरहरू: सफल प्रकाश श्रेष्ठ
08/19/2025

नाडा अटो शो’मा ‘फ्लाइङ’ कार उद्घाटन गर्दै प्रधानमन्त्री ओली
तस्वीरहरू: सफल प्रकाश श्रेष्ठ

हमासको क’ब्जामा रहेका ५० जनामध्ये २० जना मात्र जी’वित रहेको भन्ने खवर आएको छ । हामिलाई पुर्ण विश्वास छ ति २० जना मध्ये व...
08/19/2025

हमासको क’ब्जामा रहेका ५० जनामध्ये २० जना मात्र जी’वित रहेको भन्ने खवर आएको छ ।
हामिलाई पुर्ण विश्वास छ ति २० जना मध्ये विपिन भाइ पनि छन र भगवान सग हाम्रो यहि प्राथना छ

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीबाट कांग्रेस–एमाले अन्तिम चरणमा पछि हटेका छन् ।
08/19/2025

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीबाट कांग्रेस–एमाले अन्तिम चरणमा पछि हटेका छन् ।

08/19/2025

गाजाका सयौँ बिरामी बालबालिकालाई बेलायतले उपचारका लागि लैजाने भएको छ।

Breaking: जाला त उपसभामुख पद उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ ।
08/19/2025

Breaking: जाला त उपसभामुख पद
उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ ।

यो कुन ठाउको घर हो कसैलाई थाहा छ भने कमेन्ट गर्नुहोस
08/19/2025

यो कुन ठाउको घर हो कसैलाई थाहा छ भने कमेन्ट गर्नुहोस

Good news: गाजामा ६० दिनका लागि यु'द्ध'विराम गर्न ह'मास तयार भएको छ भने २  चरणमा केही इजरेली ब'न्ध'कहरू रिहा हुनेछन्,!हा...
08/19/2025

Good news: गाजामा ६० दिनका लागि यु'द्ध'विराम गर्न ह'मास तयार भएको छ भने २ चरणमा केही इजरेली ब'न्ध'कहरू रिहा हुनेछन्,!हामि बिपिन जोशिको रिहाई को पर्खाइमा छौ सरकारले अझै पहल गरोस!🙏
🥰🥰

'मेरो लोकप्रियता देखेर घोराहीका मेयर नरुलाल चौधरी डराए'- पदमुक्त वडा अध्यक्ष जितेन्द्र  शाह दाङ । दाङको घोराही उपमहानगरप...
08/18/2025

'मेरो लोकप्रियता देखेर घोराहीका मेयर नरुलाल चौधरी डराए'- पदमुक्त वडा अध्यक्ष जितेन्द्र शाह

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जितेन्द्रबहादुर शाह पदमुक्त भएका छन्।

शाहले दुई वर्षअघि बजेटको विषयमा असुन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए तर त्यसबेला स्वीकृत गरिएको थिएन।

वडाध्यक्ष शाहले २०८० असार ११ गते कार्यपालिका बैठक र नरूलाल चौधरी समक्ष राजीनामा दिएका थिए।

उक्त राजीनामा दुई वर्षपछि सोमबार बल्ल स्वीकृत भएको हो। कार्यपालिका बैठकले वडाध्यक्षको राजीनामा स्वीकृत गरेसँगै उनी पदमुक्त भएका हुन्।

शाह र मेयर चौधरी दुवै २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाटै उम्मेदवार भई निर्वाचित भएका थिए।

वडाको विकासको लागि मेयरले उचित बजेट नदिएको र आफूमाथि भेदभाव तथा दुर्व्यवहार गरेको जस्ता आरोप शाहको छ।

निर्वाचित भएको वर्ष दिन नपुग्दै शाहले मेयर चौधरीको कार्यशैलीको विरोध गर्दै पटक-पटक पदबाट राजीनामा दिएको तथा एमाले परित्याग गरेको जस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए।

शाहले २०८० असार ११ गतेभन्दा पहिला बुझाएको राजीनामा पत्र एक पटक आफैले फिर्ता लिएका थिए।

सामाजिक सञ्जालमा विभिन्न विषयमा स्टाटस लेख्दै गएपछि एमालेले पार्टी नीति विपरीत कार्य गरेको भन्दै २०८१ माघमा वडाध्यक्ष शाहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको थियो।

एमालेले कारबाही गरेपछि पनि उनको राजीनामा स्वीकृत भएको थिएन।

राजीनामा बुझाएको दुई वर्षपछि मात्रै किन राजीनामा स्वीकृत गर्ने अवस्था आयो भनेर हामीले मेयर चौधरीलाई सोधेका छौं।

मेयर चौधरीले आफूले वडाध्यक्षलाई सम्झाउने र सुधार्ने प्रयास गर्दा ढिलाइ हुन पुगेको बताए।

‘उहाँलाई सकेसम्म सुध्रिने मौका दिऊँ र अनावश्यक गर्न नदिऊँ भनेर सम्झाउने प्रयास गरेको हो। उहाँलाई पार्टीले पनि कारबाही गर्‍यो। उहाँको के भयो भने आफ्नो वडा भन्दा पनि अरूका वडामा अनावश्यक गतिविधि गर्न थाल्नु भयो। उहाँका वडाका जनता समस्या भयो भनेर हामीसँग गुनासो गर्न आए, त्यसैले अहिले राजीनामा स्वीकृत गर्नुपर्छ भन्ने निर्णय गरेका हौं,’ उनले भने।

शाहको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा एमालेबाटै निर्वाचित वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ।

‘अब यो वडामा निर्वाचन आयोगले के गर्छ भन्ने हो। निर्वाचन नहुँदासम्मको लागि हामीले ज्येष्ठ सदस्यलाई जिम्मेवारी तोकेका हौं। निर्वाचन भएपछि नयाँ अध्यक्ष आइहाल्छन्,’ उनले भने।

शाहले गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचित हुनुभन्दा पहिला शाह १६ वर्षदेखि सोनापुर सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए।

शाहले भने आफ्नो लोकप्रियता देखेर मेयर चौधरी डराएको प्रतिक्रिया दिए।

‘मेरो काम गर्ने शैली र लोकप्रियता देखेर मेयर झस्किएका हुन्, डराएका हुन्। दम भएको भए त उहिलै राजीनामा स्वीकृत गर्थे, मैले त दुई वर्ष पहिले नै राजीनामा दिएको थिएँ,’ उनले भने।

उनले आफ्नो कार्यकालमा वडाभित्र खानेपानीको व्यवस्था, किसानलाई बिजुली महसुलमा सहुलियत, नि:शुल्क सिँचाइ व्यवस्था, सरकारी विद्यालयका विद्यार्थीलाई वडाकै बजेटबाट कलम, कापी नि:शुल्क वितरण गर्दै आएकोलगायत काम गरेको बताए।

मेयर चौधरीले आफूमाथि दुर्व्यवहार गरेको दाबी पनि शाहको छ। ‘आज मेयरले ममाथि दुर्व्यवहार गर्नुभयो,’ उनले भने, ‘यसअघि बजेटमा भत्ता आउने खाले बजेट मात्रै छुट्याउनुहुन्थ्यो।’

शाहले आफू तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने बताए। उपनिर्वाचन भए स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्ष उठ्ने उनको भनाइ छ। साथै २०८४ मा हुने स्थानीय तह निर्वाचनमा घोराहीको मेयरमा उठ्ने तयारी गरेको पनि उनको भनाइ छ।

सर्वोच्च अदालतको आदेशविरूद्ध रौतहटको गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ।
08/18/2025

सर्वोच्च अदालतको आदेशविरूद्ध रौतहटको गौरमा जसपा नेपालले प्रदर्शन गरेको छ।

Address

Texas City, TX

Website

Alerts

Be the first to know and let us send you an email when MR NAYAK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share