Latest News Of Nepal

Latest News Of Nepal We specialize in delivering diverse news and educational content, ensuring accuracy and professionalism.

Trust us for reliable information and insightful analysis across various domains. Discover the Latest News of Nepal: your ultimate guide to holidays and bandas, ensuring a hassle-free experience for all. Delve into our vibrant mix of information, inspirational quotes, engaging memes, and much more. Join us to stay effortlessly informed and entertained as we navigate Nepal's events together.

शुभकामना सबैलाई! हामी चाँडै आउदै छौँ… कता आउदै छौँ? Hint बुझ्नुभयो? जो बुझ्छ, कमेन्टमा आफ्नो उत्तर दिन नबिर्सनुहोस्!    ...
11/01/2026

शुभकामना सबैलाई!
हामी चाँडै आउदै छौँ…
कता आउदै छौँ? Hint बुझ्नुभयो?
जो बुझ्छ, कमेन्टमा आफ्नो उत्तर दिन नबिर्सनुहोस्!

11/01/2026

😢 दुःखद् घटना — पाकिस्तानमा विवाहको घरमा ग्याँस सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
आज (११ जनवरी २०२६) पाकिस्तानको राजधानी इस्लामाबादमा विवाह समारोह सम्पन्न भएको घरभित्र ग्याँस सिलिन्डर विस्फोट भएको छ, जसमा **नयाँ नवविवाहित जोड़ी (दुलहा–दुलही) समेत कम्तिमा ८ जनाको मृत्यु भएको छ र अरू धेरै घाइते भएका छन्। घटना बिहान करिब २ बजे विवाहको पार्टी सकिएपछि त्यसै घरभित्र भएको बताइएको छ। विस्फोटको कारण घरको भागभंग भएको र छिमेकी घरहरू पनि क्षतिग्रस्त भएका छन्। प्रहरी तथा प्रशासनले अनुसन्धान र उद्धार कार्य जारी राखेका छन्।

गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृद!यघातका कारण अचानक नि!धन भएको हो। प्रशान्त घरका एकमात्र...
11/01/2026

गायक तथा कलाकार प्रशान्त तामाङका परिवारका सदस्यका अनुसार उनको हृद!यघातका कारण अचानक नि!धन भएको हो। प्रशान्त घरका एकमात्र छोरा थिए। कोरोनाका बेला आफू दिल्लीमा रोकिएको र उता दार्जीलिङमा आमाको नि!धन भएपछि अन्तिम समयमा आमालाई भेट्न नपाउदा यो वियोगलाई जिवनकै ठुलो पछुतो मान्दथे! उहाँ आफ्नो ३ वर्षे छोरिमा आमाको प्रतिबिम्ब देख्छु भन्ने गरेका थिए र आफ्नो छोरिलाई धेरै नै माया गर्दथे। छोरी भन्दा खुसीले हुरुक्कै हुने प्रशान्त छोरिसंग बस्नैकै लागि धेरै प्रोग्रामहरु रद्द गर्ने गरेका थिए। हाल उहाँ सलमान खान अभिनित फिल्म `ब्याटल अफ गलवान´ अभिनयरत थिए । यो चलचित्रको डबिङ समेत बाकी रहेकै बेला यस्तो दु:खद घटना घटेको हो।

Happy Prithvi Jayanti & National Unity Day to all. ❤️🇳🇵Art. Gobinda Thakuri
11/01/2026

Happy Prithvi Jayanti & National Unity Day to all. ❤️🇳🇵

Art. Gobinda Thakuri

ठूलो अपडेट 🚨धेरै पहिले सिमलतालबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको २ वटा बसमध्ये एउटा बस आज फेला परेको भन्ने जानकारी आएक...
11/01/2026

ठूलो अपडेट 🚨
धेरै पहिले सिमलतालबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको २ वटा बसमध्ये एउटा बस आज फेला परेको भन्ने जानकारी आएको छ।
भारतबाट विज्ञ टोली बोलाएर व्यापक खोजी गर्दा पनि नभेटिएको बस भेटिएको खबरले ठूलो चासो बढाएको छ।

कुलमान घिसिङको भावुक प्रतिक्रिया“मैले न प्रधानमन्त्री मागेँ, न पार्टी अध्यक्ष। साधारण सदस्य भएर पनि बस्न तयार थिएँ। तर आ...
11/01/2026

कुलमान घिसिङको भावुक प्रतिक्रिया
“मैले न प्रधानमन्त्री मागेँ, न पार्टी अध्यक्ष। साधारण सदस्य भएर पनि बस्न तयार थिएँ। तर आज गरिएको सहमति तोडियो। अब हाम्रो आवश्यकता रहेन भन्ने सन्देश दिइयो।
सबै कुरा त्यागेर आएका थियौँ, तर हाम्रो त्यागलाई कमजोरी ठानियो।
म अत्यन्तै मर्माहित छु। यस्तो अवस्था आउँछ भन्ने कल्पना गरेको थिइनँ।

Wow 😮🙏पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १० स्थित बौधिमाई मन्दिरको प्राङ्गणमा रहेको एक रुखमा भगवान हनुमानको दिव्य आकृत...
11/01/2026

Wow 😮🙏
पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १० स्थित बौधिमाई मन्दिरको प्राङ्गणमा रहेको एक रुखमा भगवान हनुमानको दिव्य आकृति देखिएपछि सम्पूर्ण क्षेत्र आस्थाको केन्द्र बनेको छ।
दर्शनका लागि भक्तजनहरूको भीड, श्रद्धा–भक्ति र विश्वासले वातावरण नै पावन बनेको छ।
जय बजरंगबली 🙏

#आस्था #हनुमानजी #बौधिमाईमन्दिर #वीरगन्ज #भक्ति

शहरभन्दा टाढा, गाउँको शान्त रात 🌙जहाँ मनले साँचो सुकून पाउँछ।शुभ रात्री 🇳🇵
10/01/2026

शहरभन्दा टाढा, गाउँको शान्त रात 🌙
जहाँ मनले साँचो सुकून पाउँछ।
शुभ रात्री 🇳🇵

खगेन्द्र सुनार रास्वपा प्रवेश गरेपछि उपसभापति केशव परियार कांग्रेस फर्किएका छन्।
10/01/2026

खगेन्द्र सुनार रास्वपा प्रवेश गरेपछि
उपसभापति केशव परियार कांग्रेस फर्किएका छन्।

आजकल अत्यधिक लोडसेडिङ (बत्ती जानु) बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र देव शाक्यले प्रतिक्रिया दिए...
10/01/2026

आजकल अत्यधिक लोडसेडिङ (बत्ती जानु) बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र देव शाक्यले प्रतिक्रिया दिएका छन्।
उनको भनाइ:
“समस्या समाधान गर्न आवश्यक निर्देशन दिइसकेको छु।”

कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउने घोषणा गरेका छन्।
10/01/2026

कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाउने घोषणा गरेका छन्।

Sudan Gurung has officially announced his candidacy for the upcoming elections from Gorkha 1.
09/01/2026

Sudan Gurung has officially announced his candidacy for the upcoming elections from Gorkha 1.

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Latest News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Latest News Of Nepal:

Share