Just a minute - एक्कै मिनेट ekkai minute

Just a minute - एक्कै मिनेट ekkai minute We are broadcasting Informative Nepali videos about current and Interesting topics.

11/26/2025
11/05/2025

सिंगापुरमा तरकारी ग्राम मा विक्री हुन्छ।
जस्तै — काउली १०० ग्राम = ०.४५ डलर।
यहाँ तरकारी पनि ग्राम–ग्राममा तौलिन्छ, सुन पनि ग्राममै बेचिन्छ।

यसको अर्थ,
किलो–किलो तरकारी किन्ने क्षमता सबैसँग हुँदैन।
यहाँ तरकारी पनि लक्जरी हो।

तर उता नेपालमा,
किसानले भाउ नपाएर खेतमै मिल्काउँछन्।
गाई–बस्तुलाई खुवाउनुपर्छ।

अनि,
ग्राम–ग्राम अड्कलेर तरकारी किन्न बाध्य हुनेहरू
“धनी, विकसित, समृद्ध देशका नागरिक” ।
तर छेलोखेलो उत्पादन र उपभोग गर्न सक्ने नेपाली किसान चाँहि
“सधैं गरिब” ।

अर्को कुरा,
सिंगापुर–नेपालको हवाई दुरी ५ घण्टा।
लमजुङका किसानले बसमा चढेर
काठमाडौँ तरकारी पुर्याउन लागेको जति समय।

समस्या,
तर हामीकहाँ भने नेताहरु अझै ‘वाद’ मै बर्बराइरहेछन ।
पार्टीका झोला बोक्नेहरु एकअर्कालाई
‘बिदेशी एजेन्ट’ करार गराउनै भएभरको उर्जा खर्चिरहेछन ।

संसार कति विचित्र छ, है ?

हामीसँग समस्या हैन, समस्या बुझ्ने आँखा छैन।

सिंगापुरमा तरकारी ग्राम–ग्राममा विक्री हुन्छ। जस्तै — काउली १०० ग्राम = ०.४५ डलर। यहाँ तरकारी पनि ग्राम–ग्राममा तौलिन्छ,...
11/05/2025

सिंगापुरमा तरकारी ग्राम–ग्राममा विक्री हुन्छ। जस्तै — काउली १०० ग्राम = ०.४५ डलर। यहाँ तरकारी पनि ग्राम–ग्राममा तौलिन्छ, सुन पनि ग्राममै बेचिन्छ। यसको अर्थ किलो–किलो तरकारी किन्ने क्षमता सबैसँग हुँदैन। यहाँ तरकारी पनि लक्जरी हो। तर उता नेपालमा, किसानले भाउ नपाएर खेतमै मिल्काउँछन्। गाई–बस्तुलाई खुवाउनुपर्छ। अनि, ग्राम–ग्राम अड्कलेर तरकारी किन्न बाध्य हुनेहरू “धनी, विकसित, समृद्ध देशका नागरिक”। तर छेलोखेलो उत्पादन र उपभोग गर्न सक्ने नेपाली किसान चाँहि “सधैं गरिब”। अर्को कुरा, सिंगापुर–नेपालको हवाई दुरी ५ घण्टा। लमजुङका किसानले बसमा चढेर काठमाडौँ तरकारी पुर्याउन लागेको जति समय। समस्या, तर हामीकहाँ भने नेताहरु अझै ‘वाद’ मै बर्बराइरहेछन। पार्टीका झोला बोक्नेहरु एकअर्कालाई ‘बिदेशी एजेन्ट’ करार गराउनै भएभरको उर्जा खर्चिरहेछन। संसार कति विचित्र छ? हामीसँग समस्या हैन, समस्या बुझ्ने आँखा छैन।

10/29/2025
10/29/2025

Chil Gadi

11/28/2023

नमस्कार

07/04/2023

कोरियाको शहरमा नेपालीको प्रभुत्व । Nepali in Dongdaemun Seoul, Korea ekkaiminute : Subash Karki

07/03/2023

अमेरिकाको हलिउडमा सडक भरी नेपाली झंडा । Nepali Parade Hollywood California ekkaiminute :Subash Karki

06/24/2023

३ भ्रष्टाचारीले साढे १८ अर्व तिर्नु पर्ने, ९ बर्ष कैद बस्नु पर्ने फैसला ekkaiminute : Subash Karki

Address

Torrance, CA
90502

Alerts

Be the first to know and let us send you an email when Just a minute - एक्कै मिनेट ekkai minute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Just a minute - एक्कै मिनेट ekkai minute:

Share

ekkai minute

broadcasting one minute informative videos