मेरो जोक्स हँसाउने जोक्स - Mero Jokes Nepali Jokes

मेरो जोक्स हँसाउने जोक्स - Mero Jokes Nepali Jokes Routine of Nepali Jokes

12/11/2025

🤓🧐😃😀

12/11/2025
12/09/2025

"रावणका धेरै टाउकाहरू मध्ये एउटा टाउको पनि जिउँदो भयो भने रावण जिउँदै हुन्छ।" -जेन्जी आन्दोलन अनि हिजोको अदालत को फैसला !!

यता वाक युद्ध चलीराको छ!!🤔😁🤓
12/02/2025

यता वाक युद्ध चलीराको छ!!🤔😁🤓

12/01/2025

लास्ट हेप्ने के बुढाहरु लाई😂😁🧐

राष्ट्रिय स्वयंसेवक फोर्ष 😄😁😆
11/25/2025

राष्ट्रिय स्वयंसेवक फोर्ष 😄😁😆

11/24/2025

अबको चुनाब पछि हुने सम्भावना !!
============================
कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू धेरै दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन वि'रोध आ"न्दोलन सुरु गरे ।

व्यवस्थापन ले आ'न्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”

यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी

सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने ह'ठले सहमति बन्दैन।

अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”

भोटको नतिजा चाहिँ यस्तो आयो:

समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%

गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत

# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।

अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" यस्तै हो देश र जनता को चाला । पी'डा सबैलाई छ। कसैलाई चित्त बुझेको छैन तर आफूमा एकता नभएर ख'रा'बलाई प'राजित गर्न पनि सकेको छैन । आखिर कहिलेसम्म ?

Address

Union City, CA

Alerts

Be the first to know and let us send you an email when मेरो जोक्स हँसाउने जोक्स - Mero Jokes Nepali Jokes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो जोक्स हँसाउने जोक्स - Mero Jokes Nepali Jokes:

Share