Dupcheshwor TV

  • Home
  • Dupcheshwor TV

Dupcheshwor  TV Dupcheshwor TV is a leading channel in Youtube and Facebook. Department of Information and Broadcasting Registration- 4897 news company

We focus on creativity, Travel Vlogs, Documentary, Reviews, Entrepreneurship, Travel and Lifestyle, Interviews, and current News.

05/08/2025

सडकमा छोडिएको गाइ को निमित्तको महायज्ञमा सहभागी बनौ गौ रक्षा गरौ

04/08/2025

धर्मको नाममा व्यापार गर्नु भा हो भनेर प्रस्न गर्दा कार्यक्रम संयोजक पशुपति खड्का सुदिप यसो भन्छन

04/08/2025

गाइ माताको निमित्त पशुपतिमा आयोजित महायज्ञमा अस्ट्रेलिया बाट आयो यति धेरै सहयोग

04/08/2025

गौ रक्षाको निमित्त राजेन्द्र लिङ्देन पुगे पशुपति

गौ रक्षाको लागि राजेन्द्र लिङ्गदेन पुगे पशुपति महायज्ञमा कलाकार देखि धार्मिक व्यक्तिको बाक्लो उपस्थिति
04/08/2025

गौ रक्षाको लागि राजेन्द्र लिङ्गदेन पुगे पशुपति महायज्ञमा कलाकार देखि धार्मिक व्यक्तिको बाक्लो उपस्थिति

04/08/2025

भ्रस्टाचार गर्ने रावण स्वाभाबका हुन् योगिनी सरितानान्दनी यसो भन्छिन

03/08/2025

रामचन्द्र अगस्तिको घर भरि कुभिन्डो नै कुभिन्डो मलाइ चौघाडाको पागल भन्छन

03/08/2025

भगवान श्री कृष्णको कथा सुन्छौ अनि राधे राधे भन्नुको कारण के हो त आउनुहोस जानौ

गोरक्षाको सन्देश सहितको महायज्ञमा राप्रपा अध्यक्ष लिङ्देनको उपस्थितिकाठमाडौं, साउन ५,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्र...
02/08/2025

गोरक्षाको सन्देश सहितको महायज्ञमा राप्रपा अध्यक्ष लिङ्देनको उपस्थिति
काठमाडौं, साउन ५,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार पशुपतिनाथ क्षेत्रमा आयोजना हुने विशेष गोरक्षा महायज्ञ कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुँदै छन्।

गाई संरक्षण तथा सनातन धार्मिक मूल्य मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस धार्मिक महायज्ञमा लिङ्देनको उपस्थितिलाई कार्यक्रमले विशेष महत्वका साथ लिएको छ।

आयोजक समितिका अनुसार सो महायज्ञमार्फत गाईप्रति समाजको चेतना बढाउने, संरक्षणका सवालमा सार्वजनिक विमर्श उत्पन्न गर्ने र हिन्दू परम्पराको संरक्षणमा जोड दिने लक्ष्य राखिएको छ।

महायज्ञमा विभिन्न धर्मगुरु, समाजसेवी, र जनप्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिइएको छ।
कार्यक्रममा सहभागी भई धर्म, संस्कृति र गोरक्षाको पक्षमा एकबद्धता जनाउन सम्पूर्ण भक्तजन तथा आम नेपालीलाई अनुरोध गरिएको छ।

राप्रपा अध्यक्ष लिङ्देनले यसअघि पनि विभिन्न कार्यक्रममा गोरक्षा तथा धार्मिक चेतनाका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। उनले हिन्दू धर्म र संस्कृतिको संरक्षणलाई राप्रपाको मुख्य एजेन्डा बनाउँदै आएका छन्।

02/08/2025

छोरा छोरीको खर्च बाट पिण्ड खानु हुदैन गौ रक्षाको निमित्त आयोजित महायज्ञमा पुगी एसो भन्छन स्वागत नेपाल

दुप्चेश्वर महादेव : साउन महिनामा भक्तजनको घुइँचोदुप्चेश्वर महादेव नेपालका महत्वपूर्ण र ऐतिहासिक शिवस्थलहरूमध्ये एक हो। य...
02/08/2025

दुप्चेश्वर महादेव : साउन महिनामा भक्तजनको घुइँचो

दुप्चेश्वर महादेव नेपालका महत्वपूर्ण र ऐतिहासिक शिवस्थलहरूमध्ये एक हो। यो काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको छ र हरियो वनले ढाकिएको रमणीय स्थानमा अवस्थित छ। यहाँको मूल मन्दिरमा प्राचीन शिवलिंग विराजमान छन्, जसलाई दुप्चेश्वर महादेव भनेर पुकारिन्छ। यस मन्दिरसँग स्थानीय जनविश्वास र सांस्कृतिक महत्त्व जोडिएको छ।

प्रत्येक वर्ष साउन महिनाको आगमनसँगै यहाँ विशेष रौनक देखिन्छ। साउन महिना हिन्दू धर्ममा भगवान शिवलाई समर्पित महिनाका रूपमा मानिन्छ। यही कारणले साउनको प्रत्येक सोमबार र सनिबार यहाँ शिवभक्तहरूको घुइँचो लाग्ने गर्दछ। भक्तजनहरू बिहान सबेरैदेखि नै जल, बेलपत्र, धतुरा, फूल आदि लिएर महादेवलाई चढाउन दुप्चेश्वर पुग्छन्। विशेषगरी सोमबारको दिनमा यहाँ अत्यधिक भिडभाड हुने गर्दछ।

धार्मिक दृष्टिले साउन महिनामा शिवको आराधना गरेमा मनोकामना पूरा हुने, सुख-शान्ति मिल्ने र पापमोचन हुने विश्वास रहिआएको छ। त्यसैले हरेक वर्ष साउन सुरु भएदेखि नै यहाँ भक्तजनहरूको संख्यामा उल्लेख्य वृद्धि हुन्छ। धेरै भक्तजन दुरदराजबाट पनि आएका देख्न सकिन्छ। मन्दिर परिसरमा भजन-कीर्तन, र भक्तिभावका गतिविधिहरूले शिवालय क्षेत्र थप जीवन्त बनाउँछ।

02/08/2025

पशुपति महयज्ञमा उठेको सम्पूर्ण पैसा गाइ हरुको निमित्त हुने छ प्रकाश दाहाल

Address

Farmers Branch

75006

Website

Alerts

Be the first to know and let us send you an email when Dupcheshwor TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dupcheshwor TV:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share