हाम्रो नेपाल राम्रो नेपाल

  • Home
  • हाम्रो नेपाल राम्रो नेपाल

हाम्रो नेपाल राम्रो नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो नेपाल राम्रो नेपाल, News & Media Website, .

12/07/2025

🤣🤣🤣

✈️😄 त्रिभुवन विमानस्थलको नयाँ नियम! 🇳🇵अबदेखि Immigration कर्मचारीहरूले अनिवार्य भन्नुपर्नेछ —👉 “Welcome to Nepal, Have a...
11/07/2025

✈️😄 त्रिभुवन विमानस्थलको नयाँ नियम! 🇳🇵

अबदेखि Immigration कर्मचारीहरूले अनिवार्य भन्नुपर्नेछ —
👉 “Welcome to Nepal, Have a nice day!” 😁🎉

र विदेश हिँड्न लागेकालाई चाहिँ —
👉 “Have a nice journey!” 👋🌍🧳

दशैँ जस्तो मिठो स्वागत र तिहार जस्तो बिदाइ! 🤣

Good News: अबदेखि नेपाली नागरिकले निजी जहाज (Private Plane) किन्न पाउने भएका छन्! 🇳🇵✈️किन्ने हैन त ?
30/06/2025

Good News: अबदेखि नेपाली नागरिकले निजी जहाज (Private Plane) किन्न पाउने भएका छन्! 🇳🇵✈️

किन्ने हैन त ?

Good News :- स्वास्थ्य बीमा गर्नुहुने सबैलाइ खुशीको कुरा स्वास्थ्य बीमा प्रयोग गर्न अब साउन १ गतेदेखि रेफर लिइरहनु पर्ने...
30/06/2025

Good News :- स्वास्थ्य बीमा गर्नुहुने सबैलाइ खुशीको कुरा स्वास्थ्य बीमा प्रयोग गर्न अब साउन १ गतेदेखि रेफर लिइरहनु पर्ने झन्झट हट्ने भएको छ अब बीमा कार्ड प्रयोग गरि बीमा सुबिधा भएको जुनसुकै अस्पतालबाट सिधै सेवा लिन सकिने। अहिले सरकारी स्वास्थ्य संस्था मात्र प्रथम केन्द्र विन्दु रहने , सामुदायिक र निजि खारेज हुने 👇️👇️

गायिका समीक्षा अधिकारी सामाजिक संजालमा लेख्छिन्_____सम्माननीय प्रधानमन्त्रीज्यू,हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौ...
28/06/2025

गायिका समीक्षा अधिकारी सामाजिक संजालमा लेख्छिन्_____
सम्माननीय प्रधानमन्त्रीज्यू,
हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो।
तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
जनताको अदालत भन्दा ठुलो अरु केहि छैन।
जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो...?

27/06/2025

यो पालिको SEE मा कति विद्यार्थीको कुनकुन ग्रेड आयो:

A+ आउने: 48,177
A आउने: 81,385
B+ आउने: 89,124
B आउने: 48,479
C+ आउने: 4126
C आउने: 8

NG आउने: 1,67,597

पत्रकार राजिब खत्री लेख्छन्, '३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए ! यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिह...
25/06/2025

पत्रकार राजिब खत्री लेख्छन्, '३५ लाख धरौटी बुझाएर माधव नेपाल रिहा भए !
यो देशमा रवि लामिछानेलाई मात्र हो धरौटीमा पनि रिहा गर्न नमिल्ने । किनभने उनी भ्रष्ट होइनन्, भष्ट्राचारसँग सम्झौता गर्दैनन्, सिधा जनताको पक्षमा उभिन्छन् । यहि डर हो, यहि प्रतिशोध हो ।'
Taja Khabar

काठमाडौंबाट दोहा उडेको विमान ओमनमा अवतरण गरिएको छ भने सबै यात्रु सकुशल छन। अहिले केहि समय अगाडि काठमाडौंबाट उड्न तयार रह...
23/06/2025

काठमाडौंबाट दोहा उडेको विमान ओमनमा अवतरण गरिएको छ भने सबै यात्रु सकुशल छन। अहिले केहि समय अगाडि काठमाडौंबाट उड्न तयार रहेको अर्को विमानका बोर्डिङ पास गरिसकेका यात्रु काठमाडौंमै रोकिएका छन ।🙏

21/06/2025

नेपालमा पोस्टमार्टम रिपोर्ट: २४ घण्टा देखि ३–५ दिनभित्र आउन सक्छ। तर हाल आहिले सम्म अफिफाको पोस्टमार्टम रिपोर्ट किन आएन ?

किन यस्तो कसको आड र शक्तिको बलमा पोस्टमार्टम रिपोर्ट रोकिएको छ। छोरी कसैको ब्यक्तिगत हुँदैन छोरी यो समग्र समाजको हो। केवल त्यति होईन छोरी यो समाजको गहना हों।

अब पोस्ट मार्टम रिपोर्टमा संका : दुई हप्ता विती सक्दा रिपोर्ट नआउँदा आहिले संक्का विषय बन्न थालेका छन्। समाजमा एक् किसिमको अर्कै त्रास देखिएकाे छ। स्थानियहरूको भनाइ अनुसार यो रिपोर्ट पैंसामा चलखेल हुनसक्ने अनुमान गरीएको छ।

रिपोर्ट आए पछि अब कसरी पोस्टमार्टम रिपोर्ट प्रति विश्वास गर्ने ?

अफिफाको विषय लिएर अब आत्माहत्या हों या हात्या हों । पोष्ट मार्टम रिपोर्ट ढिला सुस्ती हुँदा हाल अहिले पोष्टमार्टम रिपोर्ट प्रति विश्वास गुमी सकेको स्थानीयहरु आरोप लगाई रहेका देखिन्छ।
Sunil Kumar Sharma / सुनिल कुमार शर्मा Nepal Police Taja Khabar Our Biratnagar District Police Office Sunsari Prayash Media Biratnagar Carrent

ट्रोल हैन,अब पेट्रोल,Source:- Social media
19/06/2025

ट्रोल हैन,
अब पेट्रोल,
Source:- Social media

13/06/2025

२ बुदे सहमती यस्तो रहेछ 👇👇सरकारले अग्नि सापकोटालाई मुद्दा नचलाउने, दोस्रो माओवादीले गृहमन्त्रीको राजीनामा नमाग्ने 🤷

Coming soon 🤣🤣
13/06/2025

Coming soon 🤣🤣

Address

VA

Telephone

+17039305493

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो नेपाल राम्रो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो नेपाल राम्रो नेपाल:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share