17/06/2026
शास्त्रीय मान्यता अनुसार गणेश भगवानलाई एक्काइस ओटा दुबो, एक्काइस ओटा फूल र एक्काइस ओटा लड्डु अर्पण गर्नु अत्यन्त शुभ मानिन्छ। २१ अंक गणेशजीको प्रिय अंक भएकाले यसरी श्रद्धा र भक्तिभावका साथ पूजा गर्दा विघ्न–बाधा हट्ने, मनोकामना पूरा हुने र सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ🙏
ॐ गं गणपतये नमः। 🐘