Routine Of Mukh Banda

Routine Of Mukh Banda भष्ट्रचारीहरुको मुख बन्द

नवनिर्वाचित कांग्रेश टिम
01/15/2026

नवनिर्वाचित कांग्रेश टिम

कांग्रेस विशेष महाधिवेशन भृकुटीमण्डपमा नेता/कार्यकर्ताहरूको भिडतस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ NPL
01/11/2026

कांग्रेस विशेष महाधिवेशन भृकुटीमण्डपमा नेता/कार्यकर्ताहरूको भिड

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ NPL

01/02/2026

चक्रे मिलन गोरखा– २ बाट एमाले उम्मेद्वार सिफारिस

सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कले क्रिएटरहरूको भुक्तानी युट्युबभन्दा बढी गर्ने संकेत दिएका छन्।
01/02/2026

सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कले क्रिएटरहरूको भुक्तानी युट्युबभन्दा बढी गर्ने संकेत दिएका छन्।

कलाकार प्रकाश सपुत बालेनलाई प्रधानमन्त्री बनाउन रा स्व पा मा आएको बताएका छन
01/02/2026

कलाकार प्रकाश सपुत बालेनलाई प्रधानमन्त्री बनाउन रा स्व पा मा आएको बताएका छन

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर लगेर वनभोज खान गएका छन😲
01/01/2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर लगेर वनभोज खान गएका छन😲

महामन्त्रीद्वय थापा र शर्माले विशेष अधिवेशनका लागि पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल बुक गरेका छन् ।
01/01/2026

महामन्त्रीद्वय थापा र शर्माले विशेष अधिवेशनका लागि पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल बुक गरेका छन् ।

पाटन उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्दै रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ श्रोत: पार्वती ह...
01/01/2026

पाटन उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्दै रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ

श्रोत: पार्वती हितान, उच्च अदालत पाटन (सुचना अधिकारी)

01/01/2026

आज बिहानी बनाउनु होस दिउसो आफै राम्रो हुने छ अनि सांझ राम्रो हुनेछ हरेक बिहानी राम्रो बनाउनु होस जिन्दगी राम्रो हुनेछ आजै देखी लाग्नुहोस 🙏

01/01/2026

भ्रष्टाचारी शुन्य होस भ्रष्टाचार को गन्द पनि न आओस यो नया बर्ष देखी सबैको सोचेको कुरा पुग्दै जावस सम्पुर्णमा शुभकामना 🙏

01/01/2026

अंग्रेजी नया बर्ष 2026, राष्ट्रीय पोषक दिवस तथा टोपी दिवसको अवसरमा हार्दिक शुभकामना 🙏
Happy New Year 2026 🙏

Address

United State Of America
Washington D.C., DC

Alerts

Be the first to know and let us send you an email when Routine Of Mukh Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share