Birtamode Beat

Birtamode Beat Birtamode Beat पेजमा तपाईंलाई स्वागत छ ।

नेपाली क्रिकेट टिमले आगामी अगस्ट १५ देखि अष्ट्रेलियामा सुरु हुने "टप इन्ड T20 सिरिज" अन्तर्गत नर्दर्न टेरिटोरी स्ट्राइक्...
07/08/2025

नेपाली क्रिकेट टिमले आगामी अगस्ट १५ देखि अष्ट्रेलियामा सुरु हुने "टप इन्ड T20 सिरिज" अन्तर्गत नर्दर्न टेरिटोरी स्ट्राइक्स, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट ह्युरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहिन्स सँग खेल्ने भएको छ ।

07/08/2025

झापा बिर्तामोडमा लामो समयपछि पानी परेको अवस्था

Superstar ActionKing निखिल उप्रेती नेपाल स्ट्रेट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । ए...
07/07/2025

Superstar ActionKing निखिल उप्रेती नेपाल स्ट्रेट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । एनएसपीएलले सोमबार आयोजित पत्रकार सम्मेलनमा चर्चित अभिनेता उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको हो ।

चलचित्र 'गोबर गणेश’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी अनुबन्ध भएकी छिन्, यस फिल्मलाई बल्छी धुर्बेले निर्देशन गर्दैछन् ।
06/27/2025

चलचित्र 'गोबर गणेश’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी अनुबन्ध भएकी छिन्, यस फिल्मलाई बल्छी धुर्बेले निर्देशन गर्दैछन् ।

अब हुनेभयो असली धमाका 😳 - एक्सन किंग निखिल उप्रेतीको बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ मा बलिउड स्टार संजय दत्त र सुनिल सेट...
06/24/2025

अब हुनेभयो असली धमाका 😳 - एक्सन किंग निखिल उप्रेतीको बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ मा बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकजना विशेष भूमिकामा देखिने सम्भावना उच्च रहेको छ । कास्ट पक्का गर्न निखिल अर्को हप्ता मुम्बई जाँदैछन् ।

चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।
06/24/2025

चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । रोजगारीको सिलसिलामा कतारमा ४ लाख ...
06/24/2025

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । रोजगारीको सिलसिलामा कतारमा ४ लाख नेपाली रहेका छन् ।

इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् ।Ph...
06/24/2025

इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् ।
Photo Credit : AFP

अमेरिकाले गर्‍यो इरानको फर्दोमा ३० हजार पाउन्डका ६ वटा बम प्रहार - फर्दो ठूलो पहाडको २६२ देखि २९५ फिट तल रहेको आणविक भट्...
06/22/2025

अमेरिकाले गर्‍यो इरानको फर्दोमा ३० हजार पाउन्डका ६ वटा बम प्रहार - फर्दो ठूलो पहाडको २६२ देखि २९५ फिट तल रहेको आणविक भट्टी हो। यही भट्टी ध्वस्त बनाउन अमेरिकाले जिबियू ५७-बंकरभेदी बम खसालेको न्युयोर्क टाइम्सले जनाएको छ।
Pic : सिएनएन

अभिनेता रमेश उप्रेतीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...
06/22/2025

अभिनेता रमेश उप्रेतीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। यसअघि अर्का अभिनेता विपिन कार्कीले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए।

अमेरिकाले आफूमाथि गरेको आक्रमणबाट इरान क्रोधित बनेको छ । यसको जवाफमा उसले पुनः इजरायलमाथि आक्रमण गर्न थालेको छ ।
06/22/2025

अमेरिकाले आफूमाथि गरेको आक्रमणबाट इरान क्रोधित बनेको छ । यसको जवाफमा उसले पुनः इजरायलमाथि आक्रमण गर्न थालेको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन्...
06/22/2025

अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेको बताएका हुन् ।

Address

Washington D.C., DC

Alerts

Be the first to know and let us send you an email when Birtamode Beat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birtamode Beat:

Share