Hello झापाली

Hello झापाली हामी जोडने छौ सारा झापालीलाइ ❤️
झापाको खबर , मनोरञ्जन , सुचना , घटना , HelpPost . Follow Our Page ❤️❤

फागुनन्द ज्यन्तीको शुभकामना ❤️ #दमक  #झापा
11/11/2025

फागुनन्द ज्यन्तीको शुभकामना ❤️
#दमक #झापा

11/09/2025



कर्मचारी आवश्यकता
मेचीनगर-१५, स्थित एक उत्पादनमुलक कम्पनिका लागि निम्न पदहरुमा कर्मचारी आवश्यकता रहेको हुंदा सम्पर्क गर्नुहोला :-
१. महिला जुनियर लेखापाल – १ जना
२. महिला सुपरभाइजर (पर्यवेक्षक) – १ जना
३. महिला वा पुरुष सिनियर लेखापाल – १ जना

सिधा सम्पर्क नम्बर:- +९७७-९८०२५४६६६०, ९८२४९८८६८३

11/09/2025

झापा क्षेत्र नं १ बाट स्वतन्त्र उमेदवार कोही हुनु हुन्छ ??

10/31/2025

झापा कुन कुन ठाउमा पानी परि रहेको छ ??
तस्वीर सहित comment गर्नुस त 🌧️🌨️

Gen Z आन्दोलनलमा भएको घटना क्रमलाइ समेटेर  झापा  धुलाबारी जेनजी शहिदको स्मृतिमा बनाएको  भित्ते चित्र ।Pic : jayram dahal
10/30/2025

Gen Z आन्दोलनलमा भएको घटना क्रमलाइ समेटेर झापा धुलाबारी जेनजी शहिदको स्मृतिमा बनाएको भित्ते चित्र ।

Pic : jayram dahal

10/27/2025

धुलाबारी मा छठ पुजाको तयारी ❤️❤️

को को आउनु हुन्छ ??

  बुधबारे बजार निवासी १३ वर्षिया बालिका सन्ध्या गुप्ता आज दिउँसाे देखि परिवारकाे सम्पर्क विहिन भएकाे हुँदा कतै देख्नु वा...
10/25/2025


बुधबारे बजार निवासी १३ वर्षिया बालिका सन्ध्या गुप्ता आज दिउँसाे देखि परिवारकाे सम्पर्क विहिन भएकाे हुँदा कतै देख्नु वा भट्नुहुने महानुभावले निम्न नम्बरमा सम्पर्क गरिदिन अनुराेध छ ।
9806087787
9852687787

10/23/2025

Santhal Naach
Mechinagar 15 Jyamirgadhi Mela
Hamro Jyamirgadhi

Good Night From Jhapa Dhulabari ❤️❤️
10/18/2025

Good Night From Jhapa Dhulabari ❤️❤️

10/17/2025

झापामा आउदै गरेको चुनाबको लागि योगय ब्यक्तीहरु को को हुन सक्लान ??

10/12/2025

सहिद Gen z हरुको सम्झनामा
Mechinagar Run 2082 ❤️❤️

Youth For Society

video: blind skb

Address

West Hartford, CT
06110

Website

Alerts

Be the first to know and let us send you an email when Hello झापाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello झापाली:

Share