10/20/2025
🕊️ श्रद्धाञ्जली तथा निमन्त्रणा 🕊️
हाम्रा आदरणीय पिता तथा हजुरबुबा स्व. भक्त बहादुर राउतको असामयिक निधनप्रति शोक व्यक्त गर्दै, उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं।
अन्त्येष्टि समारोहमा सहभागिता जनाउनु भएका सम्पूर्ण नातेदार, आफन्त, छरछिमेक, शुभचिन्तक एवं मित्रजनहरू प्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै, उहाँको १३औँ दिनको पुण्य तिथिमा (मिति २०८२ कार्तिक ८गते, शनिबार, बिहान ११:०० बजे) उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏 – सम्पूर्ण राउत परिवार
स्थान: निजि निवास, कटारी न.पा.–४, अड्डाकुना
Dipak Raut