Anil समस्त साथीहरूलाई मेरो पेज फ्लो गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद।

Kura yai ho
25/09/2025

Kura yai ho

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
गलत ! तपाई रंग नम्बरमा हुनुहुन्छ ! सम्पर्कमा Gen Z का कुन साहु छन् थाहा भएन तर Gen Z को मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी पनि थियो । Gen Z को रगत प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि पनि बगेको हो । पहिला अन्तरिम सरकारमा Gen Z पुस्ताको मन्त्री बनाई हाल्नुस् अनि सहि नम्बरमा सम्पर्क हुन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा नपुग्नु Gen Z आन्दोलन माथि धोका हुनेछ । घात हुने छ, गद्धारी हुने छ । षडयन्त्र हुनेछ । त्यसैले आवश्यक परे संविधानमा घाऊ लगाउनुस प्रधानमन्त्रीज्यू ! किन की तपाई प्रधानमन्त्री बनेको संविधान अन्तर्गत हैन आन्दोलनको जगमा हो !

23/09/2025
21/09/2025

Address

Cabritaberg

Telephone

+9779863345665

Website

Alerts

Be the first to know and let us send you an email when Anil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anil:

Share