Tungnamedia.com

Tungnamedia.com TUNGNAMEDIA.COM
तपाईको आफ्नै मनको आवाज
टुङ्ना मिडिया प्रा.लि.
दर्ता नं २३६७८१/०७६/०७७

16/04/2025

क्यान्सर पिडित चरिमाया तामाङ लाई २ लाख ७५ हजार सहयोग धुलिखेल हस्पिटलमा प्रत्येक्ष भेटिएर गत २०८१ चैत्र ३१ गते हस्तान्तरण गरिएको थियो।
पुरै भिडियो 👇️
https://youtu.be/Fc7e9Ieviks?si=XhewoedHhBzA1iBI

अब देशमा शान्ती पाउन गाह्रो छ युद्ध हुन्छ एक यु #वा
31/03/2025

अब देशमा शान्ती पाउन गाह्रो छ युद्ध हुन्छ एक यु #वा

गणतन्त्रले पनि जनतालाई दु:खद दियो। देशमा अब ठूलो युद्ध हुने पक्का।

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादिले जेल कोच्थे। 👇️https://youtu.be/GZ99S9vwvC4?si=m9lgL9VXQYj1m2szhttps://youtu....
29/03/2025

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादिले जेल कोच्थे। 👇️
https://youtu.be/GZ99S9vwvC4?si=m9lgL9VXQYj1m2sz
https://youtu.be/GZ99S9vwvC4?si=X3JyqPhun20L8JgX

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादीले जेल कोच्थे। आज बोल्न पाउनु नै गणतन्त्रले गर्दा हो।

यहाँ थिच्नुहोस अनि हेर्नुहोस।
28/03/2025

यहाँ थिच्नुहोस अनि हेर्नुहोस।

राजावादी र गणतन्त्रवादिको आजको आन्दोलन - गणतन्त्रवादी - राजा हामिलाई चाहिदैन गणतन्त्र फाल्न पाइदैन भन्दै।

28/03/2025

राजावादीले देश लाई असान्ती मचाउदै।
गाडी जलिरहेको छ
गाडी चलिरहेलो छ।
https://youtu.be/cFHs3yLMUj0?si=hf1Tc83qHIsKmPzt

कुलमानलाई हटाएको विरोधमा मन्त्रीको पुतलादहन गर्दै युवाहरु।
25/03/2025

कुलमानलाई हटाएको विरोधमा मन्त्रीको पुतलादहन गर्दै युवाहरु।

मेयर बालेनको चेतावनी 👇️
25/03/2025

मेयर बालेनको चेतावनी 👇️

सरकारको लाजनिती पनि अचम्मको , जस्ले राम्रो काम गर्छ त्यो ब्यक्ति लाई स्थान छैन? भ्रष्ट लाजनिती।
25/03/2025

सरकारको लाजनिती पनि अचम्मको , जस्ले राम्रो काम गर्छ त्यो ब्यक्ति लाई स्थान छैन? भ्रष्ट लाजनिती।

།།सेवा नै धर्म हो །།🙏क्यान्सर पिडित चरीमाया तामाङको लागि आर्थिक सहयोग गर्नु हुने अन्त्यन्तै मनको धनी धनी हरु लाई एक मुष्...
23/03/2025

།།सेवा नै धर्म हो །།🙏
क्यान्सर पिडित चरीमाया तामाङको लागि आर्थिक सहयोग गर्नु हुने अन्त्यन्तै मनको धनी धनी हरु लाई एक मुष्ट धन्यवाद प्रकट गर्दछौ। पुरै विबरण 👇️
Tungna Meedia

།།सेवा नै धर्म हो །།🙏क्यान्सर पिडित चरीमाया तामाङको लागि आर्थिक सहयोग गर्नु हुने अन्त्यन्तै मनको धनी धनी हरु लाई एक मुष्...
22/03/2025

།།सेवा नै धर्म हो །།🙏
क्यान्सर पिडित चरीमाया तामाङको लागि आर्थिक सहयोग गर्नु हुने अन्त्यन्तै मनको धनी धनी हरु लाई एक मुष्ट धन्यवाद प्रकट गर्दछौ। पुरै विबरण 👇️
Tungna Meedia

21/03/2025

།། सेवा नै धर्म हो །།
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं- ८ स्थायी घर भहएका क्यान्सर पिडित चरी माया तामाङ विगत लामो समय देखि धुलिखेल अस्पतालमा उपचार गर्दै आइरहेको हुदा आर्थिक अभाबको कारण अहिले चरीमाया दर्दनाक अबस्थामा छ । सक्नु हुने महानुभाबहरुले आर्थिक सहयोग गर्दिनु हुन विनम्र अनिरोध गएदछौ।
सक्नु हुन्छ आर्थिकले यदि सक्नु हुन्न भिडियो लाई एक शेयर गरि सहयोगी हात सम्म पुराइ दिनुहुन पनि विनम्र अनुरोध गर्दछौ।
🔉तपाईहरुले गर्नु भएको अमुल्य सहयोग एक मुस्ट पिडितको हातमा हस्तान्तरण गर्नेछौ।🙏

क्यान्सर पिडित चरीमाया तामाङको छोराको मबाईल नम्बर :
📞 986-0351541
खाता नम्बर :
55501231435
Siddhartha Bank
Surendra Tamang

17/03/2025

होस्टेल ३ को कमाई कति ? पछिल्लो समय निकै रुचाएको होस्टेल ३ ले कति कमायो हेर्नुहोस। भिडियो पुरै 👇️
https://youtu.be/405UIh39NvQ?si=DhiNnuEDOpXPCR51
Tungnamedia.com

पछिल्लो चर्चामा आएको होस्टेल ३ चलचित्रको कमाई कती ? पहिलो बक्समा कमेन्ट 👇️
17/03/2025

पछिल्लो चर्चामा आएको होस्टेल ३ चलचित्रको कमाई कती ?
पहिलो बक्समा कमेन्ट 👇️

Hostel 3 चलचित्रको कमाई कति ? हेर्नुहोस ।

16/03/2025

८२% काम सकीसकेको फ्लाईवभर गुनस्तरहिन निर्माण भेटिय पछि भत्काइएको छ। फेरि यता अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्डको ठेक्का रद्द । CLICK VIDEO
https://youtube.com/?si=kB_VFTSA11Vn9PaF

Address

Kuala Lumpur

Alerts

Be the first to know and let us send you an email when Tungnamedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tungnamedia.com:

Share