27/09/2025
सेतो जुत्ताको फोटो भाइरल 🔥 धेरैले मृतक ठानेका दैलेखका २८ वर्षीय प्रकाश बोहरा वास्तवमा जीवित रहेछन् 🙏
आन्दोलनको पहिलो दिन माइतीघरबाट बानेश्वर जाँदा प्रहरीले चलाएको गोलीले उनको देब्रे खुट्टा घाइते भएको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ 🏥