06/11/2025
सामाजिक आभियान्ता आशिका तामाङ विद्यार्थी भाई बहिनी सङ्ग राष्टिय गान गाउदै दार्चुला जिल्लामा । जाडो महिना सुरु भए सङ्गै रु १ रुपैया आभियान सुरु गरेका हुन जुन १ रुपैया बाट दुर्गम क्षेत्रमा रहेका विद्यार्थी भाईबहिनी हरुलाई न्यानो कपडा झोला सहयोग गरिरहेकी छिन्। 🥰