11/08/2025
Emotional : लालबाबु पंडित स्वर्गीय श्रीमतीलाई सम्झिएर रु"दै भन्छन:-" छोरीलाई अन्तिम समयसम्म पनि बाबालाई दु:ख नदिनु, ख्याल गर्नु भनेको कुरा बारम्बार सम्झिन्छु ।उनले सुरुदेखि नै भन्ने गर्थिन, यदि म अगाडी म"रे भने मलाई बेहुलीकोरुपमा सजाउनु र बेहुलीकै रुपमा लेर जानु भनेर भनेको थिइन। उनले बिबाहको जुन लुगा लगाएकी थिइन, त्यहि लुगामा पुरा बेहुलीको रुपमा सजाएर टिचिङ्ग हस्पिटलबाट पुरै गाडी सजाएर आर्यघाट ल्यायौ, त्यहाँ पनि बिगुल बजाउने बाहेक सबै राजकीय सम्मानले हिसाबले बि"दाइ गर्यौ। बिहेमा लगाको दुबोको माला जुन उनैले आफ्नै हातले बनाएकि थिइन त्यो बिराटनगरमा रहेकोले गर्दा त्यो चाहिं बाँकी रह्यो ।
Pic: Kishor Shrestha/ Podcast