Hamro Morang

Hamro Morang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Morang, Media/News Company, .

11/09/2024
अलिकति स्मरण गरौ यो दिनलाई……………पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवा को उपस्थितीमा उद्घाटन गरिएको साथै तपाई हाम्मी बेलबारी...
12/05/2024

अलिकति स्मरण गरौ यो दिनलाई……………
पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवा को उपस्थितीमा उद्घाटन गरिएको साथै तपाई हाम्मी बेलबारी १०, भाउन्ने बासी लगायत सम्पुर्ण नगरबासी को गौरबको आयोजना सृजना अन्तराष्ट्रिय पार्क आज एउटा सामान्य झाडीमा परिणत भएको छ। बेलबारी न.पा. को २० लाख, प्रदेश र केन्द्रिय सरकार ५० लाख, सांसद कोष १० लाख, वेलबारीका वडा ३५ लाख साथै अन्य निजी क्षेत्र, विदेशबाट र गाउबासीबाट गरी लगभग २ करोड बराबर रकम प्रतक्ष उठेको थियो।
अन्य आउन बाकी थुप्रै रकम थिए । २/४ ओटा मुर्ति बनाउदा र उद्घाटनमै सबै रकम खर्च भएछ। तपाई हामीले तिरेको करको पैसा यसरी खर्च भएको छ। सायद सम्पुर्ण नगरबासी हरु टिकट काटेर अन्तराष्ट्रिय पार्कमा परिवारसंग घुम्दै हुनुहुन्छ तर सपनामा मात्र। यत्रो लगानि त्यहाका ठुटे कांग्रेस, एमाले, माओवादिका नेताहरु र दादागीरी देखाउनेहरुको रातभर जुवा खेल्ने र आफ्नो पोल्टामा राख्ने गरियो। तेतिवेलाका तत्कलिन सृजना सामुदायिक वनका अद्यक्षमाथि १ वर्ष अघि सामुदायीक वनमा आफ्नो तरिकाले काठ वेची लाखौ रुपैया तलमाथि गरेको भन्दै अक्क्तियारद्वारा पक्राउ पुर्जी जारी भएको थियो तर रानितिक आडका कारण आम नागरिक झै हिडिरहनुभाछ। अनि हामी आम जनता जैले ठगिएका छौ, पटक पटक मुर्ख भएका छौ। अहिले फेरी उही अन्तरास्टिय पार्क साफ सफाई अभियान चलाएर फेरी हामीलाइ अर्को पटक आखामा छारो हानिदैछ। यो पोस्टलाई सक्दो सेयर गरीयोस।
जय देश, जय नेपाल।

“FINAL! FINAL! FINAL!”     “We are ready to watch clash between ‘NAMUNA TOLE VS JANAKALYAN TOLE’ are you?  “Let’s start ...
14/12/2023

“FINAL! FINAL! FINAL!”
“We are ready to watch clash between ‘NAMUNA TOLE VS JANAKALYAN TOLE’ are you?
“Let’s start count down⏱️🏟️”
Venue:- Bhaunne stadium 🏟️
Time:- Friday 15th December,2:00 pm

“ Here we go💪”   “NAMUNA TOLE “ has secured their place in final by knocking out “JANAJAGARAN TOLE” by 2-0 at semifinal....
13/12/2023

“ Here we go💪”

“NAMUNA TOLE “ has secured their place in final by knocking out “JANAJAGARAN TOLE” by 2-0 at semifinal. And here are the some pictures of today’s match.”

“What a opening game!!!!👏”    “NAMUNA FC” have secured their 3 points by wining the match against “YALAMBAR FC” by (2-0)...
07/12/2023

“What a opening game!!!!👏”
“NAMUNA FC” have secured their 3 points by wining the match against “YALAMBAR FC” by (2-0) at Bhaunne 🏟️.
And here are the some pictures of today’s match:

Here we go!!!! “Namuna FC”against “Yalamber FC”Venue📍:- Bhaunne Stadium 🏟️ Time⏱️:- 2:00 pm
07/12/2023

Here we go!!!!
“Namuna FC”against “Yalamber FC”
Venue📍:- Bhaunne Stadium 🏟️
Time⏱️:- 2:00 pm

Welcome everyone in our 2nd tole cup 2080And this is 1st opening game namuna tole vs triveni tole 💪
05/12/2023

Welcome everyone in our 2nd tole cup 2080
And this is 1st opening game namuna tole vs triveni tole 💪

Be ready dear teams💪
05/12/2023

Be ready dear teams💪

29/11/2023

बेलबारी वार्ड नं १० अन्तर्गत, दोस्रो टोल कप २०८० यहि मंसिर २१ गते बाट २८ गते सम्म हुने निर्णय भएको छ। यस खेलमा बेलबारी १० अन्तर्गत ७ टोलको सहभागीता रहन्छ ।यस खेलको मुख्य आयोजक बेलबारी वार्ड १० रहेको छ भने सहयोगी सस्था को रुपमा
भाउन्ने -पुस्पाञली टोल हुनेछ ,साथै यस खेलको खेल संमयोजक दुर्गा लिम्बु रहेको जानकारी गराउन चाहान्छौ।

खेलको जानकारी खेलको समुह चरणमा लिग गेम हुनेछ।
1.उक्त खेलमा ७ टिॅमको सहभागीता रहनेछ।
2.खेलमा A र B गरी २ ग्रुपमा विभाजन हनेछ।
3.Lucky draw गरी A group मा ३ टिम B group ४ टिम रहनेछ ।
4.दुबै टिम को top 2 semi final प्रवेश गर्नेछ ।
5.A groub को top 1 vs B group top2 संग त्यसा गरी A group ko top2 vs B group ko top1 संग semi final match हुनेछ ।

Bayern Munich are prepared to break their club-record 80m euro (£68m) fee to sign 30-year-old England striker Harry Kane...
01/08/2023

Bayern Munich are prepared to break their club-record 80m euro (£68m) fee to sign 30-year-old England striker Harry Kane from Tottenham

With the grand success of the inaugural season of the first Nepal's first professional franchise based football league "...
18/07/2023

With the grand success of the inaugural season of the first Nepal's first professional franchise based football league "Nepal Super League 2021", the second season is starting very soon from the last week of November this year.

अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ ।
17/07/2023

अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share