Taja Samachar

Taja Samachar Welcome to All taja Samachar
(1)

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले वर्तमान राजनीतिक अवस्थाबारे कडा अभिव्यक्ति दिँदै आगामी ६ महिनाभित्र ठूलो जनआन्...
12/06/2026

पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले वर्तमान राजनीतिक अवस्थाबारे कडा अभिव्यक्ति दिँदै आगामी ६ महिनाभित्र ठूलो जनआन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले भदौ २३ र २४ को जस्तै व्यापक आन्दोलनको तयारी गरेर वर्तमान नेतृत्वलाई सत्ता (वा वर्तमान व्यवस्थापन) बाट हटाउने दाबी गरेका हुन्।

टिकटकमा चर्चित बनाइदिने र आकर्षक आम्दानी हुने कामको लोभ देखाएर मधेश प्रदेशकी १३ वर्षीया एक बा!लिकालाई भारतको बिहार लगिएक...
12/06/2026

टिकटकमा चर्चित बनाइदिने र आकर्षक आम्दानी हुने कामको लोभ देखाएर मधेश प्रदेशकी १३ वर्षीया एक बा!लिकालाई भारतको बिहार लगिएको घटनामा उनको सकुशल उद्धार गरिएको छ। धनुषाकी ती बालिका फेसबुकमार्फत सम्पर्कमा आएका व्यक्तिको प्रभावमा परेर चार महिनाअघि भारत पुगेकी थिइन्।

सामाजिक सञ्जालमा लोकप्रिय हुने र पैसा कमाउने सपना बोकेर बिहारको मोतिहारी पुगेकी उनले त्यहाँ पुगेपछि अपेक्षाभन्दा फरक अवस्था सामना गर्नुपरेको बताइएको छ। उनलाई जबर्जस्ती अर्केस्ट्रामा नाचगान गराउने काममा लगाइएको थियो भने नियन्त्रणमा राखिएको अवस्था रहेको जनाइएको छ।

बालिका सम्पर्कविहीन भएपछि परिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘किन नेपाल’सँग सहयोग मागेको थियो। त्यसपछि नेपाली संघसंस्था र भारतीय प्रहरीको समन्वयमा उनको मोतिहारीबाट उद्धार गरी नेपाल फर्काइएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ब...
12/06/2026

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

Pic: PMO Nepal

मिथ्यमा प्रमाण र आधारबिना आरोप नलगाउनुस् 😡 काण्ड मेरो मात्र होइन तपाईँहरूको पनि छ। दिन आएसी खुल्दै जान्छ। प्रतिपक्षी दलक...
12/06/2026

मिथ्यमा प्रमाण र आधारबिना आरोप नलगाउनुस् 😡
काण्ड मेरो मात्र होइन तपाईँहरूको पनि छ। दिन आएसी खुल्दै जान्छ। प्रतिपक्षी दलका नेताहरुलाई डाक्टर वाग्लेको चुनौती

SP अंगुर जिसी: देशभरकै सर्वोत्कृष्ट प्रहरी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब'लात्कार तथा ह'त्याको 🥹 घटनाको श...
12/06/2026

SP अंगुर जिसी: देशभरकै सर्वोत्कृष्ट प्रहरी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब'लात्कार तथा ह'त्याको 🥹 घटनाको शुरुदेखि नै अनुसन्धान गरेका तत्कालीन CIB अधिकृत DSP अंगुर जिसीले त्यतिबेला नै स्पष्ट रूपमा भनेका थिए, “निर्मला प्रकरणको दोषी दिलिपसिंह विष्ट नै हो भन्नेमा म ढुक्क छु।”

भीड र मिडियाको दबाब थेग्न नसकेर विष्टलाई छोड्नुपरेको थियो। निर्मला ब'लात्कार र ह'त्याको मुद्दामा अनुसन्धानमा संलग्न भएपछि निलम्बनमा परेका जिसी आज देशभरकै सर्वोत्कृष्ट प्रहरीको रूपमा चिनिनु भएको छ। 🫡 गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा अत्यन्त पोख्त मानिने SP अंगुर जिसीले केही बर्ष अगाडी तीनकुनेमा भएको ४ जनाको सामूहिक विभत्स हत्याका मुख्य अभियुक्त सञ्जय भण्डारीलाई मात्र ३६ घण्टाभित्र पक्राउ गर्न सफल भएका थिए। 👏 निर्मला पन्तको हत्याकाण्डमा अंगुर जिसीको अनुसन्धान सुरुदेखि नै सही थियो, तर परिवेश राजनीतिक र गलत भयो ।

अब उहाँको मेहनत, निष्ठा र व्यावसायिकताले फल दिँदैछ।
धेरै धेरै बधाई छ। तपाईंको जस्तो सच्चा र साहसी प्रहरीको नेतृत्वले देशमा न्याय र कानुनको शासन बलियो हुँदै जानेछ।
जय नेपाल 🇳🇵🫡

इच्छा पूरा गरिदिने पाथीभरा देवीले सबैको रक्षा गरून 🙏
12/06/2026

इच्छा पूरा गरिदिने पाथीभरा देवीले सबैको रक्षा गरून 🙏

रास्वपाकी सांसद आशिका तामाङले राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय  बनाउन माग गरेकी छिन् । 😮
12/06/2026

रास्वपाकी सांसद आशिका तामाङले राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउन माग गरेकी छिन् । 😮

ब'ला'त्कारी लाई फाँ'सीको सजाय हुने नियम आजैबाट लागु, सहमत हुनेले १ लाईक गर्नुहोला ❤️🙏🇳🇵😍🔔
12/06/2026

ब'ला'त्कारी लाई फाँ'सीको सजाय हुने नियम आजैबाट लागु, सहमत हुनेले १ लाईक गर्नुहोला ❤️🙏🇳🇵😍🔔

डा. मित्रलाल परियारले हर्क साम्पाङप्रति समर्थन जनाउँदै लोकतन्त्र र विधिको शासन जोगाउने क्षमता उनीमै रहेको दाबी गरेका छन्...
12/06/2026

डा. मित्रलाल परियारले हर्क साम्पाङप्रति समर्थन जनाउँदै लोकतन्त्र र विधिको शासन जोगाउने क्षमता उनीमै रहेको दाबी गरेका छन्।
उनले हर्क साम्पाङलाई सत्य र विधि–विधानअनुसार चल्ने नेता भएको उल्लेख गर्दै देशमा विधिको शासन बलियो बनाउन उनीजस्ता नेतृत्व आवश्यक रहेको टिप्पणी गरेका हुन्।

Address

Dhangadhi

Telephone

+9779844151748

Website

Alerts

Be the first to know and let us send you an email when Taja Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Samachar:

Share