Lafa Live

Lafa Live Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lafa Live, Social Media Agency, .

05/02/2025

सामसंग तामाङले ST को विषयमा के भने ! भिडियो हेर्नुहोस्।

31/01/2025

▪️मगरको रितीरिवाज मान्दै आएको मगरको घरमा कतिपय व्यक्तिले समाजलाई उक्साएर जान प्रतिबन्ध गरे ।
▪️ शदियाको शान्तिनगर गाउँमा आफ्नो मगर रितीरिवाज अनुसार कर्मकाण्ड गर्दा कतिपय व्यक्तिले सोझो मगरहरूलाई उक्साएर दिवंगत घरमा जान प्रतिबन्ध लगाइएको थियो।
▪️विरूद्ध आचरण गर्ने मगरहरूको प्रति अखिल असम मगर संघले ठोस् कदम उठाउँछ ।
#मगर #शदिया #शान्तिनगर

27/01/2025

- हुर्रा नृत्य
अखिल असम मगर संघको १०औं स्थापना दिवस साथै प्रथम मगर महोत्सवमा सुन्दर हुर्रा नृत्य प्रस्तुत गर्दै भाई बहिनीहरु । ोहत्सब_२०२४

21/01/2025

"मगर साहित्य सभा असमका सभापति रिकुटे पुलामीले भारतमा मगरहरूले गरेका योगदानबारे यसरी जानकारी दिनुभएको छ।"
#मगर #भारत #योगदान #रिकुटे #पुलामी

Singer Melina Rai gets married to Dhruba Gurung. Congratulations & Happy Married life to both. 😍❤️
19/01/2025

Singer Melina Rai gets married to Dhruba Gurung. Congratulations & Happy Married life to both. 😍❤️

19/01/2025

🟥 अमृता सुरांगी मगर लाई बीएसएफ मा जागिर , मगर समुदायले गरे सम्मान ।

#मगर #अमृता_सुरांगी #बीएसएफ #नौकरी #सम्मान

16/01/2025

सिरसेनि सुरपारामा यसरी भव्य रूपमा सम्पन्न भयो माघे संक्रान्ति उत्सव ।
#माघे #संक्रान्ति #उत्सव #अखिल_असम_मगर_संघ #मगर

15/01/2025

◾सिरसेनि सुरपारामा भई रहेको मगर संघको 27औं माघे संक्रान्ति उत्सवको पहिलो दिनको....

15/01/2025

सिरसेनि सुरपारामा भई रहेको माघे संक्रान्ति उत्सवमा आज मगर संस्कृति तथा नारी कथामा आधारित मगर चलचित्र दिलसारा प्रदर्शन भएको छ । सम्पूर्ण मगरहरुले दिलसारा चलचित्रलाई माया गरिदिनु होला ।🙏

#दिलसरा

12/01/2025

◾ हिजो अखिल असम मगर संघ केन्द्रीय समितिको सम्माननीय अध्यक्ष श्रीमान रेखराज पूर्वछाने ज्यु एवम् शोणितपुर जिल्ला समितिको टोलीले हालैमा Army Medical Co**se को क्याप्टेन पदमा चयनित सुश्री डा. चाँदनी थापा को वासस्थानमा उपस्थित भएर वहाँलाई बधाई संदेश र सुभेच्छा ज्ञापन गर्नुभयो ।
📌 हामी धेरै गौरवान्वित छौं कि "सुश्री डा. चाँदनी थापा मगर" Army Medical Co**se को क्याप्टेन पदमा चयनित प्रथम मगर संतान मात्र नभएर असम को पहिलो गोर्खे चेली पनि हो ।
ौरव #चादनीमगर #अखिल_असम_मगर_संघ #मगर

09/01/2025

📌 हार्दिक निमन्त्रणा।
📌 आउँदो अंग्रेजी 19 जनवारी 2025 मा दून सैनिक इंस्टिट्यूट, नजदीक सब एरिया कैंटीन, गढ़ी कैंट, देहरादूनमा भारतीय मगर समाज समिति देहरादूनको आयोजनामा माघे संक्रान्ति उत्सव " भव्य रुपमा हुन गइ रहेको छ तसर्थ उक्त उत्सवमा सहभागी भइ उत्सवलाई सफल बनाइदिनु हुन भारतीय मगर समाज समिति देहरादूनका मुल सचिव रवि राना मगर ज्युले सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ ।
#देहरादून #माघेसंक्रान्ति #माघे live

Address

MN

Alerts

Be the first to know and let us send you an email when Lafa Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lafa Live:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share