20/06/2025                                                                            
                                    
                                                                            
                                            नमस्कार 🙏
म अनुपम न्यौपाने ,  समय लिऐर पुरै मैले लेखेको सबै कुरा अध्यान गर्नु हुन्छ भन्ने बिस्वास लिऐको छु🙏🙏
मलाई कता कता लाग्छ हाम्रो सामाज कता जाँदै छ , सबै देश भरिको जनताको  दिमाग मा अब  84 मा भोट बदल्नु पर्छ भन्ने  कुरा हामी सबै ले जान्नु पर्ने  बेला भऐको छ ,, समय आऐको छ , ऐकपल्ट नया अनुहार लाई हेरौ,  हामी जनतामा सुधार आऐन भने  हाम्रो देश कहिले बन्न सक्दैन , हामी भोट हाल्ने बेलामा  लोकल रक्सी र मासु मा बिक्ने काम बन्द गरौ ,भोट हालेर नेता लाई गाली गर्नु भन्दा आफ्नो मत अधिकार् नै  नया नेतुत्व लाई प्रयग गरौ है , हामी कोहि कसैको अन्धभक्त नबनौ 🙏  धेरै बोलेर जनता लाई बेखुप बनाउने अनि धेरै खर्च  रियाली  गर्ने ले केही  गर्दैन यो भ्रम को खेती मात्र हो भन्ने बुझौ है ,, 1 माना मकै छरेर धेरै उत्पादन हुने ठाउमा 1 पाथी छर्यो भने नोक्सान हुन्छ भन्ने बुझौ , आजैको दिनबाट छातिमा हात राखेर पुराना  नेता लाई भुलेर आगामी दिनमा शिक्षित धेरै अनुभबी  सत्य बिचार राख्ने कम बोल्ने धेरै  काम गर्ने लाई बिस्वास गर्नु होला 🙏 हाम्रो आजकाल नेता हरु गफमा धेरै गरे भन्छ भन्छन काम मा 20% नि छईन ,, धेरै दौडने खरायो  बिचमा नै अल्मलिन्छ आफ्नै रेस मा हिडने  कछुवा ले ईतिहास रच्छ भन्ने कुरा हामि सबैलाई थाहा छ , तपाईं हामी  जत्ती को मान्छे आफू भन्दा अग्रज बुबा आमा हजुर बा हजुर आमालाई आजै देखि सम्झाउदै बुझाउदै गर्नु पर्छ है 🙏🙏  झर्कनु हुन्न कसैलाई नराम्रो भन्नू हुन्न , अनुशासन मा बसेर सभ्य तरिकाले सबैको मन जितेर 84 मा चुनाब मा भोट बदलौ है 🙏🙏आज बजार मा अरबौ को काण्ड आउदै गर्दा जोगाउने तिर लागेका हामी सबैले देखेका छौ , 21 शाताब्दिमा हामी सबै बुझ्ने छौ , मैले भनेको नै मान्नै पर्छ  भन्ने कुरा नि हैन सबैले बुझ्नुहुन्छ भन्ने बिस्वास लागेको छ ,,, आज देश धेरै कुरा मा बिरामी छ सबै नेपाली दाजुभाई दिदी बहिनी प्रदेश को शाहारा मा बाच्नु परेको छ देशमा केही गर्न सक्ने  माहोल छईन , हरेक छेत्रमा हेर्नू होला हालत कस्त्तो छ , नेपाल जस्त्तो सुन्दर देशमा जन्मनु सौभाग्य हो त्र राजनिती ले गर्दा नै देश बर्बाद भयो भन्ने कुरा हामी सबैले मुल्यांकन गरेको छौ , अब मुल्यांकन ले मात्र भऐन है , जसरी हुन्छ भोट बदल्ने बिचार गरौ , अब पनि सोचेन भने देश बर्बाद हुन्छ ,  मैले राखेको कुरा लाई समर्थन र बिस्वास गर्नु हुन्छ भन्ने बिस्वास लिऐको छु हस धन्यबाद उहीँ तपाईको अनि सबैको पियारो दाइ भाई अनुपम न्यौपाने 🙏🙏🙏🙏