ilam Green News

  • Home
  • ilam Green News

ilam Green News देश तथा विदेशका सम्पुर्ण समाचार,सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !

Nepali Billionaire Binod Chaudhary meets Bill Gates & also announces to run more Charity Work together in Nepal through ...
08/05/2025

Nepali Billionaire Binod Chaudhary meets Bill Gates & also announces to run more Charity Work together in Nepal through their Philanthropic Initiative. Bill gates Foundation has helped Nepal through different initiatives. 😮

नेपाल विद्युत प्राधिकरण (NEA) आ.व. २०८०/८१ मा **रु. ५.२६ अर्ब घाटा**मा पुगेको छ। अघिल्लो वर्ष **रु. ४६.४७ अर्ब सञ्चित ना...
30/04/2025

नेपाल विद्युत प्राधिकरण (NEA) आ.व. २०८०/८१ मा **रु. ५.२६ अर्ब घाटा**मा पुगेको छ। अघिल्लो वर्ष **रु. ४६.४७ अर्ब सञ्चित नाफामा रहेको प्राधिकरण ८ वर्षपछि पुनः घाटामा गएको हो।

लागुऔषध सहित इलामका ५ जना युवा पक्राउ परेको छन
24/04/2025

लागुऔषध सहित इलामका ५ जना युवा पक्राउ परेको छन

24/04/2025

आजको भाइरल भिडियो...
यो कहाॅको भिडियो होला ? हैट...

31/03/2025
Just in: काठमाण्डौ महानगरले पूर्व राजा ज्ञानेन्द्रलाई हिजो को प्रदर्शनमा भएको सार्वजनिक सम्पति तोडफोड लगायत अन्य कुरामा ...
29/03/2025

Just in: काठमाण्डौ महानगरले पूर्व राजा ज्ञानेन्द्रलाई हिजो को प्रदर्शनमा भएको सार्वजनिक सम्पति तोडफोड लगायत अन्य कुरामा रु. ७ लाख ९३ हजार जरिवना तिराउने चिट्ठी पठाएको छ।

नेपाल प्रहरीले दुर्गा प्रसाइंको खोजि सुरु गरेको छ भने दुर्गा प्रसाई फोन अफ गरेर बसेको र छिट्टै पत्ता लाग्ने कुरा छ । P.S...
28/03/2025

नेपाल प्रहरीले दुर्गा प्रसाइंको खोजि सुरु गरेको छ भने दुर्गा प्रसाई फोन अफ गरेर बसेको र छिट्टै पत्ता लाग्ने कुरा छ ।

P.S. काठमाण्डौका प्रमुख नाकाहरुमा पनि चेकिङ हुँदै छ!

काठमाडौंमा आज भएको घटनाको मुख्य जिम्मेवार ठहर गर्दै नेपाल सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ।
28/03/2025

काठमाडौंमा आज भएको घटनाको मुख्य जिम्मेवार ठहर गर्दै नेपाल सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ।

Emotional: पोखरा सराङकोटको डाँडाबाट श्रीमान फिलको अस्तु विर्सजन गर्दै अमेरिकन नागरिक लोरेटा.. उनी भन्छिन्, ‘श्रीमान् फिल...
26/03/2025

Emotional: पोखरा सराङकोटको डाँडाबाट श्रीमान फिलको अस्तु विर्सजन गर्दै अमेरिकन नागरिक लोरेटा.. उनी भन्छिन्, ‘श्रीमान् फिलले मेरो अस्तु नेपालमा विर्सजन गरिदिनु भन्नु भएकोले आएकी हुँ ।’ 🥺🙏

तस्वीर : जमुना वर्षा शर्मा/रासस

25/03/2025

Address


Website

Alerts

Be the first to know and let us send you an email when ilam Green News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share