ABCNewsNepal

ABCNewsNepal News about politics from Nepal's No 1 News channel ABC News Television.

10/06/2026

सरकारसंग विपक्षीदलको आपत्ति
जनता पछुताउदै, सुधनलाई चोख्याइयो
संसदमा प्रतिपक्ष फितलो ?
देव गुरुङ , नेता, नेपाली कम्युनिष्ट पार्टी

10/06/2026

सरकारसंग विपक्षीदलको आपत्ति
जनता पछुताउदै, सुधनलाई चोख्याइयो
संसदमा प्रतिपक्ष फितलो ?

ठाकुर गैरे, नेता, नेकपा एमाले

10/06/2026

मुलुकको राजनीतिमा मधेशवादी दलहरुको औचित्य
सरकारसंग जनता पछुताउदै , सुधनलाई चोख्याईयो
रास्वपा सभापति रविको भारत भ्रमणको सन्देश ?
लक्ष्मणलाल कर्र्ण, वरिष्ठ उपाध्यक्ष, जनता समाजवादी पार्टी

10/06/2026

कांग्रेसको आन्तरिक विवाद चर्किदै
देउवा र शेखर समुह एउटै मञ्चमा
कांग्रेसको अवको यात्रा कता ?
कुन्दन काफ्ले, नेता, नेपाली कांग्रेस

10/06/2026

अर्थ समितिमा अर्थमन्त्री स्वर्णिम वाग्ले जवाफ दिँदै LIVE

09/06/2026

सहकारीको अर्बौँ ठगी, वर्तमान सरकारको सुस्त कार्यशैली, बजेटको नाममा भएको नीतिगत खेलोफड्को र काठमाडौँमा सुकुम्बासीबासीमा 'डोजर राजनीति' माथि स्थापित दलहरूको दृष्टिकोण के हो?
एमालेका वरिष्ठ नेता, पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल

09/06/2026

एमालेलाई सुनेर होइन, हेरेर जनाकर्षण पैदा गर्ने माध्यम बनौँ!
नेकपा (एमाले) का नेता ईश्वरी रिजालको यो आत्मसमीक्षात्मक भनाइले के संकेत गर्छ?
के एमालेभित्रै नेतृत्वको कार्यशैली र कम्युनिष्ट आचरणमाथि गम्भीर प्रश्न उठ्न थालेको हो?
संगठनभित्रको निष्क्रियता, अराजकता र सिद्धान्त-व्यवहारबीचको खाडलमाथि गरिएको विशेष संवाद। समय चक्र

09/06/2026

गृहमन्त्रीमा सुदन फेरि फर्कदै
विपक्षीदलहरुको प्रतिक्रिया कस्तो ?
नेकपा एमालेमा पार्टी पुनर्गठनको बहस ?
पासाङ शेर्पा, नेता , नेकपा एमाले

09/06/2026

सरकारले प्रस्तुत गरेको बजेटको औचित्य ?
आर्थिक स्रोत र सोचको अवस्था
अर्थमन्त्री वाग्लेमाथि कर चुहावटको आरोप
श्याम घिमिरे, नेता, नेपाली कांग्रेस

09/06/2026

प्रतिनिधि सभा बैठक, २०८३ जेठ २६ गते

Address


Alerts

Be the first to know and let us send you an email when ABCNewsNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABCNewsNepal:

  • Want your business to be the top-listed Media Company?

Share