Techpost
- Home
- Techpost
Products Review Unlimited information about products which we use in our daily life.
Address
Website
Alerts
Be the first to know and let us send you an email when Techpost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to Techpost:
-
Want your business to be the top-listed Media Company?
Our Story
“गाऊँघरको आवाज” रेडियो चोमोलोङ्गमा ९५.२ मेगाहर्ज सूचना तथा सञ्चार मन्त्रालयबाट २०६८ सालमा सोलुखुम्बु जनमञ्च द्धारा सञ्चालन हुने गरि ५०० वाट प्रशारण क्षमताको अनुमती प्राप्त भएको एक सामुदायीक रेडियो हो । २०७० साल असोज ९ गते देखि, ग्रामीण क्षेत्रका जनताहरुकोे स्वास्थ्य, शिक्षा, महिला, अपाङ्गता भएका व्याक्ति, पिछडीएको वर्ग, आवज बिहिनहरुको आवज बन्ने तथा गाऊमा हुने गरेको भ्रष्टचार, अनियमीतता, सुशासन कायम गर्ने लगायतको उदेश्यका साथ परीक्षण प्रशारण सुरु भएको भएपनि यस ठाउँको विद्युत, टेलिफोन सेवा भरपर्दो नहुदा २०७१ साल श्रावण २८ गतेका दिनमात्र रेडियोले विगतको समस्या केहि मात्रमा समधान भएको भएपनि चुनौतीका साथ अहिले नियमित प्रशारण गरिरहेको छ । सुरुमा दैनिक ४ घण्टाबाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले नियमीत प्रशारणमा आउँदा आफ्नो प्रशारण समय वृद्धि गरि १२ घण्टा पु¥याएको थियो । विद्युतको मजबुद्ध व्यवस्था नभएको भएपनि बैकल्पिक उर्जाको एइपीसी अन्तर्गत १३.५ परआवरकिलोवाट क्षमताको शौर्य अनुदान प्राप्त भई जडान कार्य सम्पन्न भई प्रयोगमा आईरहेको छ । परिक्षण प्रशारणको समयदेखिनै हाम्रा सुभचिन्तक, शुभच्छेकुले हामीलाई प्रशारण अवधि बढाउनुप¥यो भनेर बारम्बार प्रतिक्रिया आईर¥यो जस अनुसार हामीले पनि समय अवधि बढाउनुपर्छ भन्ने धोको हुदा हुदै पनि हामीसंग पुरानै समस्या अगाडी आईरहयो । जसकारण पनि भनेको जस्तो कार्यक्रम तथा प्रशारण समय बढाउन सकिएन । सौर्य ऊर्जा मौसम धुम्म हुदा राम्रो संग काम गर्न सक्दैन थियो भने पछल्लो समय मौसममा सुधार अएपछि थप पावरको लागी जेनेरेटरको साहायता लिदै रेडियोले आफ्नो प्रशारण समयमा वृद्धि गरि दैनिक १७ घण्टा पु¥याएको पुन जानकारी गराउन चहान्छौ । बिभिद कठिनाईका संग जुध्दै पनि सामुदायीक रेडियो समुदाय स्तरमै सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई सार्थकता दिनको लागी रेडियोले यतीबेला प्रत्येक १ घण्टाको फरकमा स्थानीय खबर प्रशारण गरिरहेको छ भने अन्य समय राष्ट्रिय समाचार प्रशारण हुदै आएको छ । राष्ट्रिय समाचार प्रशारण गर्नको लागी सामुदायीक रेडियो प्रशारक संघ सिआईएन, बिबिसी नेपाली सेवा, मैत्री नेटवर्क र उज्यालो नाईन्टी नेटवर्क रहेका छन् । रेडियो मुख्य समाचार बिहान ७ बजेदेखि १५ मिनेट र बेलुकी पौने ७ बजेदेखि आधाघण्टाको रहेको छ । समाचारमा सबैभन्दा पहिला स्थानीय, पुर्वअञ्चल, राष्ट्रय, स्वास्थ्य, अन्र्तराष्ट्रिय र खेलकुद सम्बन्धि खबरहरुले क्रमैसँग स्थान पाउनेछन् । प्रत्येक दिन स्थानीय कुरालाई समेटर तयार पारीएको रेडियो रिपोर्ट प्रशारण गरिन्छ । समाचार रिपोर्ट प्रशारण गरिरहेको भएपनि यसका बीचमा जनसम्पर्क नुहुने, इमेल नचल्ने, फोन नलाग्ने समस्या भने यथावतनै रहेको छ । तरपनि समुदाय उत्थानकोे लागी सहि, चाँडो, निष्पक्ष ढंगबाट गाऊको कुना कुना ठाउँका नागरिकलाई सुचना प्रवाह गर्नयस रेडियो सदासदा लागीरहने प्रतिवद्धता व्यक्त गर्दछ ।