NepalRaftar HD

NepalRaftar HD Namaste Welcome To Everyone.

We Are NEPAL RAFTAR MEDIA NETWORK सूचना र संचारका माध्यमबाट विकास र समृद्धिको रफ्तारमा नेपाल रफ्तार । ‘जहाँ पनि जहिले पनि खबरै खबर’ का साथ तपाईसगैँ नेपाल रफ्तार छ ।

खबरको नयाँ रफ्तार, नेपाल रफ्तार,
Nepal Raftar

चितवन उद्योग संघ रत्ननगर समिति, उद्यमशिल महिला समुह र महिला उद्यमी मञ्चले सयुक्त रुपमा सयपत्री फुल रोपेका छन् । तीन वटा ...
24/07/2025

चितवन उद्योग संघ रत्ननगर समिति, उद्यमशिल महिला समुह र महिला उद्यमी मञ्चले सयुक्त रुपमा सयपत्री फुल रोपेका छन् । तीन वटा संस्थाले रत्ननगर वडा नं ३ स्थित गणेशटोलमा फुलखेती गरेका हुन् । फुलखेतीको उद्घाटन चितवन उद्योग संघ रत्ननर समितिका नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र गौतमले गर्नुभएको थियो ।

24/07/2025

चितवन : साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अ....

24/07/2025

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्स, चितवन राइनोज र काठमाडौं गोर्खाजले नयाँ लोगो सार्वजनि....

प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग
24/07/2025

प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग

काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावाद...

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य
24/07/2025

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

काठमाडौँ : ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, मा.....

नागरिक लगानी कोष सञ्चालक समितिबाट नेप्सेको सीईओलाई हटाउने तयारी
24/07/2025

नागरिक लगानी कोष सञ्चालक समितिबाट नेप्सेको सीईओलाई हटाउने तयारी

काठमाडौँ : नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हट्ने भएका छन् । न...

रुसमा ५० वर्ष पुरानो विमान दुर्घटना :  रुसको सुदूरपूर्वी अमुर क्षेत्रको टिन्डा नजिकै बिहीबार भएको विमान दुर्घटनामा सवार ...
24/07/2025

रुसमा ५० वर्ष पुरानो विमान दुर्घटना : रुसको सुदूरपूर्वी अमुर क्षेत्रको टिन्डा नजिकै बिहीबार भएको विमान दुर्घटनामा सवार सबै ५० जनाको मृ'त्यु भएको आशंका गरिएको छ। दुर्घटनामा परेको सोभियत युगको एन्टोनोभ AN-24 विमान सन् 1976 मा बनेको थियो।

चार वटा बालसुधार गृह सरकारले नै सञ्चालन गर्ने
24/07/2025

चार वटा बालसुधार गृह सरकारले नै सञ्चालन गर्ने

काठमाडौँ : गैरसरकारी संस्थाद्वारा सञ्चालित विभिन्न चार वटा बाल सुधार गृहलाई नेपाल सरकारले नै सञ्चालन गर्ने भएको ...

ममता काफ्ले भट्ट बे'पत्ता प्रकरण: मुद्दा फेरि पछि सारियो, परिवार भन्छ– अब त न्याय पनि हरायो!एक वर्षअघि अमेरिकाको भर्जिनि...
24/07/2025

ममता काफ्ले भट्ट बे'पत्ता प्रकरण: मुद्दा फेरि पछि सारियो, परिवार भन्छ– अब त न्याय पनि हरायो!
एक वर्षअघि अमेरिकाको भर्जिनियाबाट नेपाली मूलकी ममता काफ्ले भट्ट बेपत्ता भइन्। उनका श्रीमान् नरेश भट्टमाथि ह'त्या, श'व लुकाउने र अ'ङ्गभ'ङ्ग गरेको आरोप छ। तर श'व अहिलेसम्म भेटिएको छैन। नरेशको मुद्दा फेरि २०२६ अक्टोबरसम्मका लागि स्थगित गरिएको छ। अभियोजन पक्षले अझै डिजिटल प्रमाण विश्लेषण गर्न बाँकी रहेको र २४ जना साक्षीको तयारी नभएको कारण देखाएको छ। यसअघि सेप्टेम्बर २०२५ मा सुनुवाइ हुने भनिएको थियो।
ममताकी आमा गीता काफ्ले र भाइ महेश अमेरिका गएका छन् र सानी छोरी नीमाको हेरचाह गर्दै छन्। तर भन्छन्, “छोरी हरायो, अब त मुद्दा पनि हरायो। हामी न्यायबाट पनि हरायौं।”
सुरुमा ठूलो आवाज उठेको ‘Justice for Mamata’ अभियान अहिले सुनिन छाडेको छ। मुद्दा लम्बिँदै जाँदा पीडित परिवार एक्लिन थालेको छ भने मिडियाले पनि समाचार बनाउँन छाड्दै गएका छन्।

दैनिक सात हजार पाइला हिँड्दा मात्रै पनि हृदयघात हुनबाट बच्न सकिन्छ
24/07/2025

दैनिक सात हजार पाइला हिँड्दा मात्रै पनि हृदयघात हुनबाट बच्न सकिन्छ

काठमाडौँ : स्वस्थ रहनका लागि दिनमा कम्तीमा पनि १० हजार पाइला त हिँड्नै पर्छ भनेर हामीले यदाकदा सुन्दै आएका छौँ । क.....

दुई वाणिज्य बैंक सहिच चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा
24/07/2025

दुई वाणिज्य बैंक सहिच चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ : गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा दुई वाणिज्य बैंकसहित चार वित्तीय संस्था राष्ट्र बैंकको कारबा.....

सुर्खेतकी १६ वर्षीया मेनुका र १३ वर्षीया सिर्जना तीन हप्ताअघि मुम्बईबाट ‘कम्प्युटर क्लास’ भनेर निस्किएका, तर फर्किएनन्। ...
24/07/2025

सुर्खेतकी १६ वर्षीया मेनुका र १३ वर्षीया सिर्जना तीन हप्ताअघि मुम्बईबाट ‘कम्प्युटर क्लास’ भनेर निस्किएका, तर फर्किएनन्। त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन । त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’कान्छी छोरीको अन्तिम म्यासेज- भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’यो म्यासेज पछि तुरुन्तै बाबुआमा काम बाट फर्केर टिभी र प्रहरीमार्फत खोजी सुरु गरे। मोबाइल लोकेसनमा भारतदेखि नेपालसम्मको ट्र्याक देखियो। उनीहरू काठमाडौंमा होटलमा काम गरेको भन्ने सुनेपछि थप आशंकित भए। आज मध्यमपुर ठिमी नगरपालिका-८ (बोडे) मा भाडामा लिइएको कोठाको प्यासेजमा दुबैजनाको श'व फलामको ड'न्डीमा ना'यलो'न डो'रीले झु'ण्डि'एको अवस्थामा फेला पर्‍यो। बाबुआमाले तिन दिन अगाडि अन्तर्वार्तामा भनेका थिए - "हाम्रो छोरीहरू होटलमा काम गरिरहेका छन्, कसैले लगेको हो, आफूखुसी गएका होइनन्। दिदीलाई हिन्दी आउँदैन, बहिनीलाई नेपाल चिन्नै आउँदैन। कसैले फोनमार्फत सिकाएर नेपाल ल्याएको हुनुपर्छ।" तर प्रहरीले भने, अहिलेसम्म होटलमा काम गरेको पुष्टिको प्रमाण छैन। न त कसले लगेको भन्ने ठोस तथ्य भेटिएको छ। घटनास्थललाई सुरक्षित गरिएको छ। शव उठाइएको छैन। शव मुचुल्का उठाउन मृतकका बाबुआमालाई पर्खनुपर्ने भएकोले प्रहरी अनुसन्धान स्थगित अवस्थामा छ। आजै उनीहरू दिल्लीबाट काठमाडौं आउँदैछन्। त्यसपछि मात्र पोस्टमार्टम हुनेछ, अनि अनुसन्धान अगाडि बढ्नेछ। 💔😢

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepalRaftar HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share