25/09/2026
अभिनेता सागर लम्साल ‘बले’को मुख्य भूमिका रहेको सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’ आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै कात्तिक २० गते प्रदर्शन मिति घोषणा गरेको हो ।
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ को डेब्यु सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’ आगामी कात्तिक २...