Our Kanepokhari

  • Home
  • Our Kanepokhari

Our Kanepokhari committed to free journalism and fact news

04/10/2019

कानेपोखरी गाँपाका उपाध्यक्ष राजमती ईङ्नामले नारी दिवसको अवसर के के भन्नू भो त्यही प्रस्तुत गरिएको छ।

16/07/2019

कानेपोखरी गा. पा. वार्ड न. १ ( साबिक होक्लाबरी-८ ) १२ बर्शिय अर्जुन मुर्मु आफ्नो मिहिनेत र बुद्धि प्रश्तुत गर्देइ पुरानो चप्प्ल भेला बनाइ अचम्म तरिकाले गाडी बनाइ सबैको ध्यान आकर्शन बनायेको छ। भन्छन फेरि अर्को किसिमको बनाउने तयारिमा छु।

कानेपोखरी गा.पा. वार्ड न. १ होक्लाबरी (साबिक होक्लाबरी ९ बिशन्पुरे बान्ध) पानीको बहाब बढे पछि साबिक होक्लाबरी ८ को स्थान...
14/07/2019

कानेपोखरी गा.पा. वार्ड न. १ होक्लाबरी (साबिक होक्लाबरी ९ बिशन्पुरे बान्ध) पानीको बहाब बढे पछि साबिक होक्लाबरी ८ को स्थानियहरु होम पाइप थुन्देइ साबिक होक्लबारी ९ खत्ररामा पार्देइ।

 #राष्ट्रपति रनिङ शिल्ड्को उदघाटन कानेपोखरीमा गर्नुहुँदै जिल्ला सम्वनय समिती मोरङ्का अध्यक्ष नरेश पोख्रेल ।
07/06/2019

#राष्ट्रपति रनिङ शिल्ड्को उदघाटन कानेपोखरीमा गर्नुहुँदै जिल्ला सम्वनय समिती मोरङ्का अध्यक्ष नरेश पोख्रेल ।

कानेपोखरी -१ होक्लाबारी, मोरङ्ग   कालिश्थान मन्दिरमा भोलि भब्य मेला (२०७६ /०१ /२७ गते) होक्लाबारी स्कुल छेउमा ।
09/05/2019

कानेपोखरी -१ होक्लाबारी, मोरङ्ग
कालिश्थान मन्दिरमा भोलि भब्य मेला (२०७६ /०१ /२७ गते) होक्लाबारी स्कुल छेउमा ।

09/05/2019

सुचना ! सुचना !! सुचना !!!

यहि मिति २०७६/०१/२७ गते शुक्रबारका दिन कालिश्थान मन्दिर मा १ दिने मेला आयोजना गरिएको हुन्दा सम्पुर्ण भक्तजनहरु र मेलाप्रेमीहरुलाई मेलामा आई साेभा बढाई दिन हार्दिक अनुराेध गर्दछेाे ।


आयोजक
कानेपोखरी -१ होक्लाबारी, मोरङ

05/05/2019

Hi, I am Sushil Budhathoki and welcome to my channel. In this video, I have explained how to get loan without security?. I have also explained all the steps ...

कानेपोखरी गाँपाको युवा स्वरोजगार कार्यक्रम उद्घाटन सम्मपन्न।
27/04/2019

कानेपोखरी गाँपाको युवा स्वरोजगार कार्यक्रम उद्घाटन सम्मपन्न।

कानेपोखरी गाउँपालिकाको चौथो गाउँ सभा सुरु भएको छ।
17/04/2019

कानेपोखरी गाउँपालिकाको चौथो गाउँ सभा सुरु भएको छ।

Vote for Sandeep Vote for Nation
17/04/2019

Vote for Sandeep Vote for Nation

Hi, I am Sushil Budhathoki. In this video, you will know- How to vote Sandeep Lamichhane? IPLT20 Thank you for watching

09/04/2019

Hi, I am Sushil Budhathoki, Welcome to my you tube channel. In this video, I am going to explain how to register a form in Nepal? Most of the youth ask for the way of registering the agricultural form. So, concerning their query i have made this

 #ठुलो_दुर्घटना_टर्योकानेपोखरी । कानेपोखरी ३ ऋषिदेव वस्तिमा रहेको गणेश बहादुर पोर्तेलको घरमा अन्दाजी ११ बजे ग्याँस सिलिन...
06/04/2019

#ठुलो_दुर्घटना_टर्यो
कानेपोखरी । कानेपोखरी ३ ऋषिदेव वस्तिमा रहेको गणेश बहादुर पोर्तेलको घरमा अन्दाजी ११ बजे ग्याँस सिलिन्डरमा आगलागी हुँदा घरमा क्षति पुगेको छ। घरमुलि पोर्तेलका अनुसार खाना बनाउनका लागि लाईटर बाल्दा ग्याँस लिक भएकाले अच्चानक आगो लागेको थियो।
आगलागीका कारण घर र घरमा भएको धान, चामल र केही फर्निचर समान जलेर नष्ट भएको कुरा घरमुली पोर्तेलले बताए ।
समयमै आगो निभाउन सक्दा मानवीय क्षति हुन भने पाएन ।

30/03/2019

के गाउँ के सहर प्राय: ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्....

 #युवा_समाजको_सराहनीय_कार्यफाल्गुन २५ ।कानेपोखरी वार्ड नं २ केरौनमा राम बहादुर कार्किको आगलागी भएर ध्वस्त भएको घर पुन: न...
29/03/2019

#युवा_समाजको_सराहनीय_कार्य
फाल्गुन २५ ।कानेपोखरी वार्ड नं २ केरौनमा राम बहादुर कार्किको आगलागी भएर ध्वस्त भएको घर पुन: निर्माण गर्न केरौन युवा समाजले स्वयंसेवकिय भुमिका निर्वाह गरिरहेको छ। घरको खाँवा र बचेको अन्य सिमेन्ट वालहरु भत्काएर ईटाहरु सकुसल निकाल्ने लगाएत फोहोरका थुप्रोहरु सफाई गर्ने काममा केरौन युवा समाजले काम सुरु गरेको छ।
उक्त कार्य समाजका अध्यक्ष निमेष भुजेल र सचिव तुलसी बिष्टको अगुवाईमा क्लबका अरु सदस्यहरुको उपस्थितिमा भैरहेको कुरा पिडित परिवारले बताएको छ।

कानेपोखरी । रंगेलीबाट कानेपोखरी तिर गैरहेको BAA4070 नं को कार कालिस्थान चौक देखि ३०० उत्तर वार्ड नं ५ मा दुर्घटना भएको छ...
27/03/2019

कानेपोखरी । रंगेलीबाट कानेपोखरी तिर गैरहेको BAA4070 नं को कार कालिस्थान चौक देखि ३०० उत्तर वार्ड नं ५ मा दुर्घटना भएको छ। कारमा कार चालक ललित जंग थपलिया मात्र सवार रहेको र उनी सामान्य गाईते रहेका छन भने कार भने पूर्ण क्षतीग्रस्त भएको कुरा रमाईलो प्रहरी चौकिका प्र. स. नि. दिनेश चौधरीले बताउए।
कार तिव्र गतिमा रहेको र अगाडिको चक्का पंचर भएर दुर्घटनामा भएको कुरा प्रत्यक्षदर्शिले बताए।

कानेपाेखरी १ र २ काे सिमानामा गिट्टी बालुवा निकाल्दै मासिक ३०००० भन्दा बढि कमाई.....
25/03/2019

कानेपाेखरी १ र २ काे सिमानामा गिट्टी बालुवा निकाल्दै मासिक ३०००० भन्दा बढि कमाई.....

23/03/2019

कानेपोखरीमा ठूलो दुर्घटना २को मृत्यु ७ घाइते ।
कानेपोखरी चैत्र ९ गते।

महेन्द्र राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ को सडकखण्डमा आज विहान सुमो दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य ७ जना घाईते भएका छन । घाइतेमध्ये २ जना गम्भीर घाईते भएका छन भने ५ जना सामान्य घाईते भएका छन । आज बिहान अन्दाजी ४ बजेको समयमा जंगलको एरियामा सो दुर्घटना भएको थियो ।
काठमाडौबाट झापा तर्फ आउदै गरेको बा ११ च ७९४८ नम्बरको टाटा सुमो पश्चिमबाट पुर्व तर्फ नै आउदै गरेको ना ३ ख ६९१८ नम्वरको मालबाहक कन्टेनरमा पछाडीबाट ठोकिदा घटना स्थलमै १ जनाको मृत्यू भएको हो भने १ जनाको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यू भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ । मृत्यू हुनेमा झापा गौराहद नगरपालिका बस्ने बर्ष ४५ का प्रकाश मगर र झापा अर्जुनधारा ४ का बर्ष ४७ का रामकुमार अछामी रहेका छन । गम्भीर घाईलेहरुमा झापा गौराहदकी बर्ष १४ कि प्रबिता मगर र दुर्गा मगर रहेका छन ।
दुर्घटनामा परेका अन्य ५ जनाको समेत न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ । सामान्य घाईतेहरुमा झापा गौराहदका योगेस न्यौपाने, बबिता मगर, काभ्रेका रमेश तामाङ, पाँचथर मिक्लाजुङका हरिप्रसाद नेम्बाङ र झापा दमकका सुमो चालक कुल बहादुर रेग्मी रहेका छन । घटना पछि तत्कालै पथरी ईलाकाको गस्ती प्रहरी टोलिले सम्पुर्ण घाईतेहरुको उद्दार गरेको थियो ।
काठमाडौबाट झापा तर्फ आउदै गरेको सुमो सोहि दिशाबाट आउदै गरेको कन्टेनरको पछाडि ठोकिदा सुमोको छत नै निस्किएको थियो । दुर्घटनामा मृत्यू भएका रामकुमार आछामीको शव उर्लाबारीको मंगलबारे अस्पतालमा राखिएको छ भने प्रकाश मगरको शव न्यूरो अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Our Kanepokhari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Kanepokhari:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share