RadioFikkal FM Ilam

RadioFikkal FM Ilam समाचार, सूचना र मनोरन्जनको लागि सधै सम्झनुहोस Please, Do Like & Follow our Page. Keep Loving Keeping Supporting🙏♥️🇳🇵

सूर्योदय ९ का सागर राई अस्ताए कोरियामा😢🇰🇷दक्षिण कोरियाको ख्यङ्जु मोह्वामा कार्यरत इलाम सूर्योदयका ९ का सागर राईको मोटरसा...
12/08/2025

सूर्योदय ९ का सागर राई अस्ताए कोरियामा😢🇰🇷

दक्षिण कोरियाको ख्यङ्जु मोह्वामा कार्यरत इलाम सूर्योदयका ९ का सागर राईको मोटरसाइकल दुर्घटना पछि निधन भएको छ।

इलाम सूर्योदय ९ रमफोक का स्थायी राई ईपीएसमार्फत करिब २ वर्ष ३ महिना अघि कोरिया गएका थिए। अगस्ट ९ मा दुर्घटना भई तीन दिन उपचारपछि अगस्ट ११ मा उनले ज्यान गुमाए।

पोस्टमार्टम सम्पन्न भइसकेको उनको शव अब अस्पतालमा राख्न नमिल्ने भएकाले, परिवार र आफन्तको सहमतिमा नेपाल ल्याइने तयारी भएको छ।

10/08/2025

अत्यन्त जरुरी सूचना |

10/08/2025

हाम्रो संस्कार संस्कृति मूल्वान छ | यसलाई सबै मिली संरक्षण र प्रर्वद्धन गरौ | इलाम फिक्कल लाखे जात्रा |

09/08/2025

#मेची_माध्यामिक_विद्यालयमा_संगीत_कक्षा_शुरु
इलाम सूर्योदय नगरपालिका वडा न ४ तिनब्लक मेचि स्थित मेचि माध्यामिक विद्यालयमा संगीत कक्षाको औपचारिक समुद्धघाटन भएको छ | विद्यालय व्यावस्थापन समितिका अध्यक्ष उदय लवतीको अध्यक्षता वडा न ४ को वडाध्यक्ष शरण राईको प्रमुख आतिथ्यता, विद्यालय व्यावस्थापन समितिका सदस्य,अविभावक , शिक्षक , विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो |

साहित्यकार, संगीतकार गायक मुर्धन्य श्रष्ठा स्व. गणेश रसिक राईको स्मृतिमा जन्मस्थान नजिकै टेम्केमैयुङ - २  अन्नपुर्ण डौठे...
08/08/2025

साहित्यकार, संगीतकार गायक मुर्धन्य श्रष्ठा स्व. गणेश रसिक राईको स्मृतिमा जन्मस्थान नजिकै टेम्केमैयुङ - २ अन्नपुर्ण डौठेला र ३ छिनामखु नौलेगाउको बिचमा रहेको झरनाको नाम गणेश रसिक नामाकरण गरिएको छ ।
तस्बिर: सुनिला राई

08/08/2025

इलाम फिक्कल : नेवार समुदयको लाखे जात्रा शुरु |

07/08/2025

रोङ गाउपालिका १ सिरिसे इलामको निमन्त्रणा
श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 🙏🙏

07/08/2025

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

07/08/2025

हार्दिक निमन्त्रणा
श्रीकृष्ण प्रणामि मंगल मन्दिर सूर्योदय नगरपालिका ३ मेहेलबोटे को सबैमा हार्दिक निमन्त्रणा🙏🙏🙏🙏 प्रणाम

05/08/2025

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँगको सम्वाद |

 #हार्दिक_शुभकामना_🎉🎊🌺💐💐💐💐सूर्योदय नगरपालिकाको आ.व २०८२/०८३ को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरण मार्फत सम्मानित हुन...
04/08/2025

#हार्दिक_शुभकामना_🎉🎊🌺💐💐💐💐

सूर्योदय नगरपालिकाको आ.व २०८२/०८३ को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरण मार्फत सम्मानित हुनु हुने महानुभावहरुमा हार्दिक बदाई तथा शुभकामना
सामाजिक क्षेत्र मार्फत सुर्योदय नगरपालिका वडा नं १० निवासी डा. विवेक कट्टेल , साहित्य संगीत विधा तर्फ सुर्योदय नगरपालिका वडा नं ११ निवासी भुपेन्द्र राई, खेलकुद क्षेत्रमा योगदान पुर्याए वापत सुर्योदय नगरपालिका वडा नं १० निबासी खगेन्द्र बास्तोला, पत्रकारीता तर्फ मनोज अधिकारी सूर्योदय नगरपालिका वडा न १, सूर्योदयको उत्कृष्ट कर्मचारी पुरुष तर्फ योजना अधिकृत खेम राज राई , उत्कृष्ट महिला कर्मचारी तर्फ लेखा अधिकृत सृजना बिष्ट , उत्कष्ट न्या सम्पादन गरे वापत लेखनाथ दाहाल सूर्योदय नगरपालिका वडा न ६, उत्कृष्ट व्यावसायी तर्फ सुर्योदय नगरपालिका वडा नं ११ स्थित भगवती कृषी फर्म सीता देवी अधिकारी , महिला उघामी तर्फ सुर्योदय नगरपालिका वडा नं १० स्थित संगीता कामी , उधोगी तर्फ सुर्योदय नगरपालिका वडा नं ४ नव आय आर्य प्रो शरण थुलुङ राई, उत्कृष्ट गणित शिक्षक भुपेन्द्र अधिकारी श्री फिक्कल मा वि, उत्कृष्ट विज्ञान शिक्षक तर्फ दिपेन्द्र आचार्य श्री कृष्ण मा वि , उत्कृष्ट विधालय तर्फ महेन्द्र आ.वि सुर्योदय नगरपालिका वडा नं १, २०८२ को एस इ इ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र तर्फ नाम्साङ राई 3.68 GPA इभरल्याड ईङलिस स्कुल, छात्रा तर्फ आशिका राई 3.86GPA फिक्कल मा वि , उत्कृष्ट विधालय व्यावस्थापन समिति केराबारी आ वि सुर्योदय नगरपालिका वडा नं ११ र उत्कृष्ट टोल विकास समिति अम्बीटार सिरवानी टोल विकास संस्था सुर्योदय नगरपालिका वडा नं ७

04/08/2025

सूर्योदय नगरपालिकाको आ.व २०८२/०८३ को बजेट निती तथा कार्यक्रम सार्वजनिकीकरण | १ अरब ३४ करोड ३१ लाख २२० रुपैयाको बजेट सार्वजनिक | जसमा आर्थिक क्षेत्रमा १२.११% सामाजिक क्षेत्रमा ४७.५६% पूर्वधार क्षेत्रमा २०.२०% वातारण तथा विपत क्षेत्रमा २.९८% र शुशासन तथा संस्थागत विकास क्षेत्रमा १७.१४% विनियोजन भएको छ |

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when RadioFikkal FM Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share