labamedia.com

labamedia.com Reliable and reliable online newspaper of Nepal. www.labamedia.com
जनता संग सहज हरपल ताजा समाचार ।
(13)

भारत माथि नेपालको शानदार जित !  हङकङ सिक्सेसमा नेपालले भारतलाइ ९२ रनको फराकिलो अन्तरले शानदार जित दर्ता गरेको छ ।
08/11/2025

भारत माथि नेपालको शानदार जित !

हङकङ सिक्सेसमा नेपालले भारतलाइ ९२ रनको फराकिलो अन्तरले शानदार जित दर्ता गरेको छ ।

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न
07/11/2025

आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको महाधिवेशनको तयारी सम्पन्न

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनको तयारी पुरा भएको छ । यहि आइतबार (९ त...

उपचारमा आर्थिक सहयोग गर्नको लागि अपिल !  #दक्षिण कोरिया । खोटाङ दिक्तेल–११, खार्मीका चन्द्र कुमार राई तीन महिना अघि रोजग...
06/11/2025

उपचारमा आर्थिक सहयोग गर्नको लागि अपिल !

#दक्षिण कोरिया । खोटाङ दिक्तेल–११, खार्मीका चन्द्र कुमार राई तीन महिना अघि रोजगारको शिलशिलामा दक्षिण कोरिया आएका थिए। २०२५ नोभेम्बर २, आइतबार बिहान ६ बजे, कार्यस्थल जाँदै गर्दा उनी गम्भीर सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा उनका दुबै खुट्टा घुँडामाथि गम्भीर रूपमा च्यापिँदा, उपचारका लागि 목포 한국병원 र 광주 전남대학교병원ले सम्भव नभएपछि अहिले 을지대학교병원, 대전 मा उपचार चलिरहेको छ।

उपचार क्रममा देब्रे खुट्टा काट्नुपर्ने अवस्था आयो भने दाहिने खुट्टा जोडिन्छ कि भन्ने आशामा उपचार जारी छ।
रोजगारीदाता (साहु) ले बिमा नगरेको कारण परिवार गम्भीर आर्थिक संकटमा परेको भन्दै उनका सहोदर दाइ अमृत राईसहित विभिन्न सामाजिक संस्थाहरूले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

सहयोगका लागि बैंक विवरण:
Hana Bank — 336-910414-28807
RAI SANJIB
(☎ 010-4868-2048 )



एन्फा प्रेसिडेन्ट लिग : चित्लाङ एफसीको विजयी शुरुवात
05/11/2025

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङ एफसीको विजयी शुरुवात

हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित एन्फा प्रेसिडेन्ट लिग हेटौंडामा सुरु भएको छ । बुधबार हेटौंडा–...

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन नोभेम्बर २३ मा हुने ! दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाक...
05/11/2025

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन नोभेम्बर २३ मा हुने !

दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन यहि आउदो नोभेम्बर २३ मा हुने भएको छ । महाधिवेशन दोङ्देमुनको सेमावल हलमा हुने जनाएको छ । महाधिवेशनको तयारी तिब्र रुपमा चलिरहेको महासचिव दावा फिन्जो तामाङले बताएका छन् ।


आज माओवादी, एकिकृत समाजवादी लगायतका दलहरुको एकता सम्पन्न भएको छ ।  अन्तिममा झलनाथ खनाल पनि एकतामा सहभागि भए तर  घनस्याम ...
05/11/2025

आज माओवादी, एकिकृत समाजवादी लगायतका दलहरुको एकता सम्पन्न भएको छ । अन्तिममा झलनाथ खनाल पनि एकतामा सहभागि भए तर घनस्याम र जनार्दन एकतामा सामेल भएनन् ।

04/11/2025

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ।

बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ !!  काठमाण्डौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ...
04/11/2025

बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ !!

काठमाण्डौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी
04/11/2025

एन्फा प्रेसिडेन्ट लिग : सहभागी टिमहरूको उपाधि जित्ने दाबी

हेटौंडा / एन्फा प्रेसिडेन्ट लिग २०२५ बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुँदैछ। उद्घाटन दिन दुई ....

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की
04/11/2025

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ । मेयर लामाले...

04/11/2025

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when labamedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to labamedia.com:

Share