बालेन शाह Top Follow page

बालेन शाह Top Follow page कैदि नै त छन् सबै यहाँ
कोहि सपनाको त कोहि इच्छाहरुको Follow page 🇳🇵🙏
(2)

कोहि आउलान र मेरो मन बुझाउलान भनेर
पर्खेर बस्न छोडिदिए मैले
किनकि अचेल आफ्नो मन आफै बुझाउने प्रयास गर्दै छु...!!!

परिवर्तन जरुरी थ्यो सत्ताको भत्ता खाएर मैमत्ता भयको हरुलाई जेन्जी आन्दोलनले जे गरे सै गरे यो लुट तन्त्रको जालो च्यातेको ...
14/10/2025

परिवर्तन जरुरी थ्यो सत्ताको भत्ता खाएर मैमत्ता भयको हरुलाई जेन्जी आन्दोलनले जे गरे सै गरे
यो लुट तन्त्रको जालो च्यातेको छ
जरोकहासम्म फैलिएको छ पुरै उखालेर फ्याक्ने हो नकी पुरानो राज्य सत्ता को प्रबृत्ति को मलजल गर्ने हैन

12/10/2025

I love this type of place and I have no internet but I live hear🇳🇵❤️🙏

12/10/2025

उहाँहरू को पाला मा अहिले को जस्तो मोबाइल फोन प्रयोग हुँदैन थियो ... कही कतै यो मोबाइल को अध्याधिक प्रयोग र सामाजिक सञ्जाल को असर ले पनि धेरै सम्बन्ध बिग्रिएका छन् 🖤🙏

Follow page ❤️🇳🇵🙏
08/10/2025

Follow page ❤️🇳🇵🙏

07/10/2025

हजुर ले पहिले बोलेको प्रतेक शब्द आज आएर सत्य साबित भयो ,रबि दुर्दर्शी हुन, रबि लाई न बुझ्ने हरु सबै दलाल, भ्रष्ट ,सोसकी,भरौते, तस्कर, बलत्करी र मासुभाते हुन🙏🇳🇵😭

05/10/2025
05/10/2025

Big shout-out to my newest top fans! Wééd Kîñg, Ek Bahadur, Rajedra Thapa Radeep, Asa Fe, Bijaya Rasaili, Hom Lama, Lal Bahadur Bista, Harideav Kumar, Jhaman Thapa, Ramesh Thapa, Sampang Rai, Krishna Shahi, Ram Prasad Phuyal, Tsering Grg Tsering Grg, Gongba Narayan, Indra Khadka, Thaman Bardewa, Shankar Thapa, Kumar Thapa, Hem Rai, Upendra Bhujel, खड्का काजी रास्ट्रबादी खेमराज, Surya Prasad Shrestha, Sadhuram Sunar, Prem Sharma, Rabindra Bhandari, Sudha Rajbanshi, Santa Mary Bastola, Ram Rai, Pashuati Lal Tandukar, Binod Sharma, Arjun Bahadur Bist, Deep Khadka, Thapa Naba Raj, Ku Mar, Ramesh Raz Timalshina, G D Panta, Bhupendra Kumar Thapa, Sanjeev Rai, शैलेन्द्र राय यादव, Chandra Gurung, Bhattarai Ram, Santosh Parajuli, Boee Honey, Dilendra Yangdemba Nembang, Krishnaraj Gautam, GH Wanem Limbu, Bohora Laugh, Dhananjaya Chudal, Shyam Bhakta Shrestha

सूचना ,, सूचना ,, सुचना .        नेपालको पुर्व प्रधान मन्त्री केपी वली हराएको वा कसैले कीट्न्याप गरेको जानकारी सबै माज स...
05/10/2025

सूचना ,, सूचना ,, सुचना .
नेपालको पुर्व प्रधान मन्त्री केपी वली हराएको वा कसैले कीट्न्याप गरेको जानकारी सबै माज सार्बजनीक गर्दै छू । कोई कसैले देखेमा मलाई शम्पर्क गर्नुहोला 🥲
मलाई सन्का लागेको ब्यक्ती >>१ बालेन शाह
२ हर्क साम्पान्ग
३ सुसीला कार्की
यो शूचना ला सक्दो सीयर गर्नूहोला धन्याबाद 😢

रसुवामा खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्तागोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका ४ जना प...
05/10/2025

रसुवामा खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता

गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीले भक्तपुरका ४ जना पर्यटकलाई बगाएको छ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरू वडा नम्बर ५, ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा दुर्घटना भएको हो।

बेपत्ता हुनेमा भक्तपुर ठिमीका सकृति श्रेष्ठ, किशन श्रेष्ठ, सनिता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का रवि श्रेष्ठ रहेका छन्। उनीहरूसँगै गएका रोज कर्माचार्यले घटनाबारे जानकारी गराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो।

सवारी मार्ग नहुँदा उद्धार टोली घटनास्थलसम्म पुग्न ढिला भएको प्रहरीले जनाएको छ। हाल सुरक्षाकर्मीले स्थानीयको सहयोगमा ती चार जनाको खोजी कार्य जारी राखेका छन्।

यति गरेसी बादर आए त मरिजाम 😌
05/10/2025

यति गरेसी बादर आए त मरिजाम 😌

05/10/2025

हतार -हतार गृहमन्त्री बनाको कारण बल्ल थाहा भयो। यो बालेन को योजना रहेछ रबि फसाउने घिसारेर रोडमा लेउन न परोस् रबिले देश र जनताको लागि केपि शेरे प्रचण्ड जस्तो के घाटा हुने काम गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when बालेन शाह Top Follow page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बालेन शाह Top Follow page:

Share