Coca Cola 2

Coca Cola 2 This page is only open for entertainment

04/10/2025

हे लाउरे भेना मलाई रेलमा घुमाई देउन 😂😂😂

02/10/2025

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावली छ्ठ पर्व २०८२ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीजन आमा-बुबा दाजुभाई तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

13/09/2025

अफ्रिका तिर नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू को लागि खुसियाली मनाउँदै 😝😝😝 |

दशै बिदा सकियो रे मामाघर जाने तयारि गर  रवि दाइ 😎🤣
12/09/2025

दशै बिदा सकियो रे
मामाघर जाने तयारि गर रवि दाइ 😎🤣

12/09/2025

अरुको देशमा राती 12 बजे पछि Am आउँछ हाम्रो देशमा Pm आउलान कि भन्ने आश् 😝😝😝

पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ.....🙈🙈🙈
11/09/2025

पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ.....🙈🙈🙈

देश चलाउन मुकुन्देलाई दिँदा ठीक होलाजस्तो लाग्यो मलाई ,, चाबी त् यति सुरक्षित राख्छ भने देश कसो सुरक्षित नचलाउला र ???😝😝...
11/09/2025

देश चलाउन मुकुन्देलाई दिँदा ठीक होलाजस्तो लाग्यो मलाई ,, चाबी त् यति सुरक्षित राख्छ भने देश कसो सुरक्षित नचलाउला र ???😝😝😝

11/09/2025

हर्कलाई कि प्रधानमन्त्री देउ कि स्मार्ट फोन खोसेर नोकिया को टुकटुके मोबाइल देउ छिनछिनमा पोस्ट गरेर दिमागै खराब गरिसके 😁

10/09/2025

बरु दुर्गेश थापालाई प्रधानमन्त्री बनाम दुस्मन हेरेको हेरेइ त हुन्छ 😝😝😝

10/09/2025

देशको प्रधानमन्त्री कसैले बन्न मान्दैनन् भने देउवालाई एक पटक सोध्ने पो हो कि??? 🙄🙄🙄

You are the bright star of our lives. Wishing you a very very happy birthday
03/08/2024

You are the bright star of our lives. Wishing you a very very happy birthday

21/07/2024

साउथ अफ्रिकातिर तीज सुरु भयो है,,, नेपाल तिर के हुँदै छ???

Address

Cape Town
6820

Alerts

Be the first to know and let us send you an email when Coca Cola 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Coca Cola 2:

Share

Category