साझा सबाल - अर्घाखाँची - Arghakhanchi

  • Home
  • Nepal
  • Arghakot
  • साझा सबाल - अर्घाखाँची - Arghakhanchi

साझा सबाल - अर्घाखाँची - Arghakhanchi Welcome to sajhasabal.com Achham page, This is a official page of SajhaSabal Media. We will give the

अर्घाखाँचीमा कार दुर्घटना: पाँच घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर
10/12/2022

अर्घाखाँचीमा कार दुर्घटना: पाँच घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

मङ्सिर २४, अर्घाखाँची | अर्घाखाँचीको शीतगङ्गा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँद....

अर्घाखाँचीको शितगङ्गा नगरपालिका-९ सिस्नेखोला नजिकै फसेको गाडी डोरीले तान्दै यात्रुहरू । तस्बिरः प्रेमनारायण आचार्य,रासस
09/11/2022

अर्घाखाँचीको शितगङ्गा नगरपालिका-९ सिस्नेखोला नजिकै फसेको गाडी डोरीले तान्दै यात्रुहरू ।
तस्बिरः प्रेमनारायण आचार्य,रासस

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय
14/10/2022

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

असोज २८, अर्घाखाँची | राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेत.....

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता
13/10/2022

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

असोज २७, काठमाडौं | नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम....

अर्घाखाँचीमा वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्तhttps://sajhasawal.com.np/society/91602
04/07/2022

अर्घाखाँचीमा वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त
https://sajhasawal.com.np/society/91602

असार २०, अर्घाखाँची | अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदा....

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरीhttps://sajhasawal.com.np/politics/91181/
22/06/2022

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी
https://sajhasawal.com.np/politics/91181/

असार ८, काठमाडौँ | पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निव.....

बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा https://sajhasawal.com.np/world/91178/
22/06/2022

बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा
https://sajhasawal.com.np/world/91178/

असार ८, इस्लामाबाद | महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आ...

यी हुन् जेठ महिनामा सबैभन्दा धेरै नेपाली विदेश पठाउने म्यानपावरहरु, कसले कति पठाए ?https://sajhasawal.com.np/newspaper/9...
22/06/2022

यी हुन् जेठ महिनामा सबैभन्दा धेरै नेपाली विदेश पठाउने म्यानपावरहरु, कसले कति पठाए ?
https://sajhasawal.com.np/newspaper/91177

असार ८, काठमाडौँ | जेठ महिनामा ५ सय ३६ कामदारको श्रम स्वीकृति निकालेको एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. वैदेशिक र.....

नातिनीलाई यौन धन्दामा लगाउने  हजुर आमासहित दुई पक्राउhttps://sajhasawal.com.np/society/91176/
22/06/2022

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ
https://sajhasawal.com.np/society/91176/

असार ८, अर्घाखाँची | अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा म...

सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप
10/06/2022

सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप

जेठ २७, अर्घाखाँची | सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ । नेपाल पशु स्वास्...

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध
05/06/2022

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध

जेठ २२, अर्घाखाँची | जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ....

सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवालेhttps://sajhasawal.com.np/society/90029
30/05/2022

सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवाले
https://sajhasawal.com.np/society/90029

जेठ १६, अर्घाखाँची | सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउन....

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग
28/05/2022

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

जेठ १४, अर्घाखाँची | क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अ...

चितुवाको आक्रमणबाट बालकको मृत्यु
27/05/2022

चितुवाको आक्रमणबाट बालकको मृत्यु

जेठ १३, अर्घाखाँची | अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अम....

अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्युhttps://sajhasawal.com.np/kathmandu/society/89567
22/05/2022

अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु
https://sajhasawal.com.np/kathmandu/society/89567

जेठ ८, अर्घाखाँची | अर्घाखाँचीमा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगर....

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार
22/05/2022

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

जेठ ८, अर्घाखाँची | अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानी...

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेकाे स्पष्ट बहुमत
21/05/2022

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेकाे स्पष्ट बहुमत

जेठ ७, अर्घाखाँची | र्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रम...

अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण : सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ
20/05/2022

अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण : सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ

जेठ ६, अर्घाखाँची | अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गर.....

17/05/2022

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् ।

17/05/2022

अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार भारी मतका साथ विजयी भएका छन् । भट्टराईले ८ हजार २ सय ८३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए ।

पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी
16/05/2022

पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी

15/05/2022

छत्रदेव गाउँपालिका अर्घाखाँचीको मत अपडेट
--
अध्यक्ष
कांग्रेस-१६९२
एमाले-१६७७
बिबेकशील : १५
----
उपाध्यक्ष
एमाले- १७४८
कांग्रेस-१६२८

अर्घाखाँचीको मालारानी गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवारलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ ।वडा नम...
14/05/2022

अर्घाखाँचीको मालारानी गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवारलाई उछिन्दै गठबन्धनले अग्रता लिएको छ ।
वडा नम्बर ९ को ५ सय ५४ मत गणना हुँदा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पालिका अध्यक्षका उम्मेदवार पदम क्षेत्रीले ३ सय ९१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार दलबहादुर भट्टराईले १ सय ८२ मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले २ सय ९१ र एमालेकी दीपा पोखरेलले २ सय २ मत ल्याएकी छन् ।

भूमिकास्थानमा प्रतिष्ठाको लडाई, कसले जित्ला मेयर ?
10/05/2022

भूमिकास्थानमा प्रतिष्ठाको लडाई, कसले जित्ला मेयर ?

वैशाख २७, अर्घाखाँची | स्थानीय निर्वाचनको सरगर्मीले यतिवेला भूमिकास्थान नगरपालिकाको माहौल तताएको छ । सत्ता गठबन....

उमेर बढाएर बावुलाई भत्ता खुवाएको भन्दै वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरीhttps://sajhasabal.com/politics/88556
10/05/2022

उमेर बढाएर बावुलाई भत्ता खुवाएको भन्दै वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी
https://sajhasabal.com/politics/88556

वैशाख २७, सन्धिखर्क | अर्घाखाचीको शितंगगा नगरपालिका १३ का वडा अध्यक्ष पदका उम्मेदार दुर्गा बिसीले उमेर बढाएर आफ्.....

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल
07/05/2022

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल

वैशाख २४, अर्घाखाँची | कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला .....

बाढीले बगाएर बालिकाको मृत्युhttps://sajhasawal.com.np/society/88009
30/04/2022

बाढीले बगाएर बालिकाको मृत्यु
https://sajhasawal.com.np/society/88009

वैशाख १७, अर्घाखाँची | शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भ...

दोस्राे कार्यकालका लागि मैदानमा उत्रिए अर्घाखाँचीका चार अनुहार https://sajhasawal.com.np/arghakhanchi/politics/87816
26/04/2022

दोस्राे कार्यकालका लागि मैदानमा उत्रिए अर्घाखाँचीका चार अनुहार
https://sajhasawal.com.np/arghakhanchi/politics/87816

हरिप्रसाद भुसाल । वैशाख १३, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी म.....

भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन : जनमोर्चा महासचिव भट्टhttps://sajhasabal.com/politics/87468
16/04/2022

भूमिकास्थानमा नगरप्रमुख नदिए गठबन्धन स्वीकार्य हुँदैन : जनमोर्चा महासचिव भट्ट
https://sajhasabal.com/politics/87468

वैशाख, ३ अर्घाखाँची | राष्ट्रिय जनमोर्चाको महासचिव मनोज भट्टले भूमिकास्थान नगरपालिकाको नगर प्रमुख नपाए गठबन्धन ....

कुशल चालक : जसले बचाए ४० जनाको ज्यानhttps://sajhasabal.com/society/87163
08/04/2022

कुशल चालक : जसले बचाए ४० जनाको ज्यान
https://sajhasabal.com/society/87163

चैत्र २५, अर्घाखाँची | शुक्रबार बिहान करिब ११ बजेको थियो । पोखराबाट भ्रमणका लागि निस्किएको ग१ख ६८० नम्बरको बस २७ ज.....

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउhttps://sajhasabal.com/society/85957
07/03/2022

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ
https://sajhasabal.com/society/85957

फागुन २३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन.....

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।https://sa...
06/02/2022

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
https://sajhasabal.com/tourism/85107

माघ २३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय ग...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जना घाइतेhttp://sajhasabal.com/arghakhanchi/society/75259
21/03/2021

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जना घाइते
http://sajhasabal.com/arghakhanchi/society/75259

चैत ८, अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भी.....

बुबाले गरे आफ्नै छोरीको हत्या http://sajhasabal.com/arghakhanchi/society/73621
26/01/2021

बुबाले गरे आफ्नै छोरीको हत्या http://sajhasabal.com/arghakhanchi/society/73621

माघ १३, अर्घाखाँची | अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२, झिर्राम...

अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेलाhttp://sajhasabal.com/arghakhanchi/society/71890
01/12/2020

अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेला
http://sajhasabal.com/arghakhanchi/society/71890

मङ्सिर १६, काठमाडौँ | अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता एक जना पुरुष आज मृतावस्थामा फेला परेका छन् | तीन दिनदेखि बे.....

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदैhttp://sajhasabal.com/arghakhanchi/Economy/71352
17/11/2020

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै
http://sajhasabal.com/arghakhanchi/Economy/71352

प्रेमनारायण आचार्य। मङ्सिर २, अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्.....

05/10/2020

अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य, डिएसपि, मेजर, रेडक्रसका अध्यक्ष लगायत १३ जनामा कोरोना पोजिटिभ

04/10/2020

**जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे सेवाहरू १ हप्ताकाे लागि बन्द

जिल्ला प्रशासन कार्यालयमा कार्यरत ४ जना कर्मचारीहरूको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएकोले थप संक्रमण फैलन नदिनको लागि सतर्कता अपनाउनु पर्ने भएको हुंदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू १ हप्ताको लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । साथै शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने सुचारू हुनेछन् । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा प्राप्ति छौ । स्राेत: जिल्ला प्रशासन कार्यालय अर्घाखाँची

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय http://sajhasabal.com/bardiya/politics/69844
04/10/2020

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
http://sajhasabal.com/bardiya/politics/69844

असोज १८, बुटवल | प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा .....

01/10/2020

बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडित सन्तोष गैरेलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । भुमिकास्थान–१०,धनचौर निवासी २४ बर्षिय युवकको दुवै मृगौला फेल भएको थाहा पाएपछि उपचारमा सहयोग होस् भन्दै कार्यालय प्रमुख रानाले रु. ५ हजार ५ प्रदान गर्नुभएको हो । आर्थिक अवस्था न्युन भएको परिवारमा जन्मिनुभएका सन्तोषले दुवै मृगौला फेल भएपछि गत चैत्रदेखि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डायलोसि गराउँदै आउनुभएको छ । कर्मचारि मिलनकेन्द्र अर्घाखाँचीका अध्यक्ष समेत रहनुभएका रानाले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु राम्रो ठानेर ति युवकलाई सहयोग गरेको बताउनुभएको छ । सन्तोषको मृगौला प्रत्यारोपण नै गर्नुपर्ने र आमाले मृगौला दिने निधो भएपनि उपचारमा आर्थिक समस्या आउने देखिएपछि स्थानिय सरोकारवालाको पहलमा सन्तोष बचाऔं अभियान नै गठन गरि आर्थिक संकलन अभियान चलिरहेको छ । २४ बर्षकै कलिलो उमेरमा दुवै मृगौला फेल भएपछि सन्तोषले उपचारमा सहयोग गरि ज्यान बचाइदिन गरेको पुकारको सुनुवाई गर्दै कार्यालय प्रमुख रानाले पनि जन्मदिनको अवसरमा सन्तोष बचाऔं अभियान सन्धिखर्कका प्रतिनिधि गोपाल प्रसाद भट्टराई मार्फत ५ हजार ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो । २४ बर्षिय युवक सन्तोषको स्वास्थ्य बचाउन सहयोग गर्न चाहनुहुने आम महानुभावले ग्लोबल आइएमइ बैंक सन्धिखर्क,अर्घाखाँचीमा रहेको सन्तोष गैरे बचाउ अभियान नामको खाता नम्बर ४९० ७० १०० १३८ २५ मा जम्मा गर्न सक्नुहुनेछ ।

Address

Arghakot
32700

Alerts

Be the first to know and let us send you an email when साझा सबाल - अर्घाखाँची - Arghakhanchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साझा सबाल - अर्घाखाँची - Arghakhanchi:

Videos

Share