04/01/2023
मधुवन नगरपालिका वडा नम्बर -८ गाउँ नम्बर ६ भन्सार रोडमा मा बाइक दुर्घटना हुदा वडा -८ गाउँ नम्बर-१ बस्ने बर्ष -२२ का भाइ अनिश बिश्वकर्मा को दु:खद निधन भएको हुदा भाइ को आत्मा ले बैकुण्ठ मा बास पावस साथै परिवार जनमा गहिरो समबेदना हार्दिक श्रद्धाञ्जली भाइ अनिश 😭😭
(दुर्घटना स्थान - गाउँ नम्बर -६ को भन्सार रोडको ट्युबवेल भन्दा 40 मिटर अगाडि नयाँ पिज सुरु गरेको ठाउँमा )