Nepal Cover TV

Nepal Cover TV नेपाल कभर,सबको खबर
(1)

08/12/2025

EPISODE-8
जिबा लामिछाने उद्योगपतीले लेखेको अण्टार्कटिका नामक किताबमा भविष्यका लागि सचेत गराउने कुरा लेखिएको पाइन्छ।

08/12/2025

EPISODE 7 ( PART -2)
MCC ल्याउने मुख्य कारण भनेको कसैले विरोध नगरोस् भन्ने हो, र MCC मा त अमेरिकाको कानुन लागू हुने व्यवस्था समेत छ।

08/11/2025

महर्षी दिपक प्रतिष्ठान द्वारा श्रावण महिना भरी निशुल्क स्वास्थ शिबिर आयोजना गरेर आज अन्तिम सोमबार पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको स्वास्थ परिक्षण गर्दै समापन गरेको छ। कार्यक्रममा संलग्न डाक्टर ,समाजसेवी लगायतलाई सम्मान समेत गरेको छ।कार्यक्रममा प्रमुख अतिथि डा कल्याण रोका ,बिशेष अतिथि डा निकोलस भुसाल ,समाजसेवी सुबास पौडेल ,पत्रकार कमल ढकाल लगायतको उपस्तिथि थियो ।

08/11/2025

"आफ्नो हैसियत भएको नेता छैन, सत्तामा केपी ओली र शेरबहादुरजस्ता मानिस छन्, जसले चोरी गरेर डिग्री पाए पनि आठ कक्षासम्मका मान्छे मात्रै हुन्।"

08/11/2025

राजनीतिक चलखेल र अबैज्ञानिक ब्यबस्थापनले उदयपुर सिमेन्ट कारखाना धरासायी भएको हो

08/10/2025

जनता तुक्का गयार देश बनाउँछु भनेर विश्वास दिलाइन्छ, तर त्यही विश्वासले मात्र देश विकास हुँदैन।
"नेता नेपाली कांग्रेस नरुक्तम वैध"

08/09/2025

जनै पुर्णिामामा स्वस्ती शान्ति गर्दै ।

08/09/2025

"अब त बुढा हुँदै अर्को बिहे गर्न पाइँदैन

08/08/2025

“नेकपा (एमाले) र ओली दुवैको झोले मात्र टिक्ने किसिमको महत्त्व हुँदाहुँदै पनि कारबाही सम्पन्न, पूर्वीय राष्ट्रपतिको सहमति प्राप्त।”

08/07/2025

पशुपति अति रुद्र महायज्ञ

08/07/2025

पशुपति अतिरुद्र महायज्ञ !!

08/06/2025

आज संसदमा आफ्नो धारणा राख्दै माननीय ज्वालाकुमारी साह।

Address

11351 GARDEN
Garden Grove, CA
92840

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Cover TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies


Other Garden Grove media companies

Show All