Raaza एक पिता हुँ । एक श्रीमान हुँ । एक छोरा हुँ । एक जिम्वेदारी हुँ। एक दायित्व हुँ । एक सिङगै मान्छे हुँ

हो यी समय निकै मुस्किल र कठिन थिए । तर मेरो जीवनको सबै भन्दा राम्रो समय पनि थिएछ । जो अब म सङ्ग छैन । 😭पृय मिठ्ठी हजुरला...
12/02/2025

हो यी समय निकै मुस्किल र कठिन थिए । तर मेरो जीवनको सबै भन्दा राम्रो समय पनि थिएछ । जो अब म सङ्ग छैन । 😭

पृय मिठ्ठी हजुरलाई धेरै सम्झना र माया ।😭

तपाइँको तिर टमाटर कसरी छ ?हामी त करेसाबाट सित्तैमा टिपेर खाइराछौ 😂बजारमा त प्रती केजि २०० पुग्यो भन्ने हल्ला छ त 😂अब टमा...
11/30/2025

तपाइँको तिर टमाटर कसरी छ ?
हामी त करेसाबाट सित्तैमा टिपेर खाइराछौ 😂

बजारमा त प्रती केजि २०० पुग्यो भन्ने हल्ला छ त 😂
अब टमाटर नि नेप्सेमा लिस्टिङ गर्दा भयो त 😂

11/15/2025
पछाडी देखिएको हिमाल र हिमाल जस्तै उज्यालो मेरो उनी 😍
11/10/2025

पछाडी देखिएको हिमाल र हिमाल जस्तै उज्यालो मेरो उनी 😍

मान्छे मरेको खबर सुनेर सामान्यतया हामी दुखी हुन्छौ । समबेदना प्रकट गर्दछौ । तर हामिलाइ अहिले सामान्य संवेदना बिहिन बनाएक...
11/08/2025

मान्छे मरेको खबर सुनेर सामान्यतया हामी दुखी हुन्छौ । समबेदना प्रकट गर्दछौ । तर हामिलाइ अहिले सामान्य संवेदना बिहिन बनाएको यिनै राक्षसहरुले हो । 🤬

Good Morning From Astam😁
11/08/2025

Good Morning From Astam😁

नमस्ते 🙏शुभदिन 😊- Sanju
11/07/2025

नमस्ते 🙏
शुभदिन 😊

- Sanju

❤️
11/06/2025

❤️

दशक अगाडि..सुरु सुरुमा उहाँसङ्ग लप पर्दाको समयमा.. उहाँ फोनमा एक्सलाई म त अब राजा बिना बाच्न सक्दिन तिम्रो बोरा बाधेर मे...
11/04/2025

दशक अगाडि..
सुरु सुरुमा उहाँसङ्ग लप पर्दाको समयमा.. उहाँ फोनमा एक्सलाई म त अब राजा बिना बाच्न सक्दिन तिम्रो बोरा बाधेर मेरो घरको बाटो नहिड्नु भनेर सम्झाउनुहुदै 😂

Sanju

मेरा लागि शक्ति र माया दुबैको प्रतीक — मेरो श्रीमतीजी 💖छिट्टै पूर्ण स्वास्थ्य लाभ होस 🙏❤️”
10/28/2025

मेरा लागि शक्ति र माया दुबैको प्रतीक — मेरो श्रीमतीजी 💖
छिट्टै पूर्ण स्वास्थ्य लाभ होस 🙏❤️”

10/27/2025

भाइटिकाको भाइमसला सकिसकेसि मात्र पोस्टिने फुर्सद पाएर हो है 😁

बासिसेलरोटी जस्तै तिहारको शुभकामना ।

धरान देखि पोखराको यात्रामा
10/26/2025

धरान देखि पोखराको यात्रामा

Address

Salt Lake City, UT

Alerts

Be the first to know and let us send you an email when Raaza posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share