Khimraj khadka खिमराज खड्का

Khimraj khadka खिमराज खड्का please Follow me 🙏🙏❤️🌺

09/12/2023
02/12/2023

सुराकि खर्च परिचालन कार्य विधि कहिले आयो ??
⏩ २०७२
२. नेपाल सरकारले बाघ वर्षको अवसर पारेर रु पाँच को हुलाक टिकट कहिले सार्वजनिक गरेको हाे ??
⏩ २०६७ भदौ २९
३. सारसको अाैसत उमेर कति हो ??
⏩ करिब ५० वर्ष
४. नेपालमा कति प्रकारका खरमुजुर पाईन्छन ??
⏩ २
५. नेपालमा कति किसिमका भुडिफोर पाईन्छन ??
⏩ ८
६. हाल कति वटा गिद्द रेष्टुरेन्ट खोलिएका छन ??
⏩ ७ वटा
▶ पिठैली - नवलपरासी ,
▶ गैँडवाहा ताल - रुपन्देही,
▶ लालमटीया - दाङ,
▶ बिजाैरी - दाङ
▶ खुटिया - कैलाली
▶ घाँचोक - कास्की
▶ कोशिटप्पु- सुनसरी
७. विश्व मा कति प्रकारका गिद्द पाईन्छन ??
⏩ २३ (नेपालमा 9 कतै ८)
७. गिद्द प्रजनन केन्दको स्थापना कहिले भएको हो ??
⏩ २००८
८. गिद्द प्रजनन तथा संरक्षण केन्द्रलाई अङ्ग्रेजीमा के भनिन्छ ??
⏩ VCBC (Vulture Conservation Breeding Centre)
९. संरक्षित क्षेत्र भित्र सेवा संचालन सम्बन्धि व्यवस्था ऐनको कुन दफामा रहेको छ ??
⏩ दफा ६
१०. जैविक विविधता कति किसिमका हुन्छन् ??
⏩ ३ (प्रजाती, वंशाणुगत, पारिस्थितिकिय विविधता)
११. मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका कहिले जारी भयको हो ??
⏩ वि. सं. २०५६
११. मध्यवर्ती क्षेत्र नियमावली कहिले नेपाल राजपत्रमा प्रकाशित भयो ??
⏩ २०५२ फाल्गुन २८ गते
१२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली को हाल कति अाैँ पटक संशोधन भएको छ ??
⏩ चार पटक
१३. राष्ट्रिय निकुञ्ज तथा आरक्षको "संरक्षक" कुन पदको कर्मचारी हुन्छ ??
⏩ नेपाल सरकारको अधिकृत
१४. हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को पहिलो संशोधन कहिले भयो ??
⏩ २०७१
१५. वन नीति २०७१ अन्तर्गत कति ओटा नितिहरु समावेश गरिएको छ ??
⏩ ७ ओटा

02/12/2023

विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ?
~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ)
✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ?
~ खप्तड रा नि
✔ माछा संग्रहालय कहाँ रहेको छ ?
~ फेवाताल कास्की
✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ?
~ भाग २६
✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ?
~ सप्तरी
✔ नेपाल मा चराको प्रजाती कति ??
~ ८७९
✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ?
~ २०५०
✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ?
~ १५००
✔ चिराइतोको फल कहिले पाक्दछ ?
~ असोज - कार्तिक
✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ?
~५४ हजार हेक्टर
✔ घाँस सियर गुण बनाउने चरा कुन हो ?
~ तोपचरा
✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ?
~ नाउर
✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ?
~ २०७३/९/२१
✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ?
~ २०७३/२/९
✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ?
~ मनाङ
✔ नेपालको नैनिताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल ?
~ त्रिवेणी धाम (नवलपरासी)
✔ “करोडौं कस्तुरी" कस्को कृति हो ?
~ अमर न्यौपाने
✔ नेपालमा वन मापनमा प्रयोग हुने प्रणाली ?
~ British system or F.P.S system
✔खडा रुखको कमर्सियल काठको उचाइ भन्नाले के बुझिन्छ ?
~ व्यावसायिक प्रयोजनमा प्रयोग हुनसक्ने काठ
✔शिकार आरक्ष भित्र शिकार गर्न कुन अनुमतिपत्र लिनुपर्छ ?
~ अनुज्ञापत्र
✔ बाँके रा नि को क्षेत्रफल कति छ ?
~ ५५० ब कि मि
✔सगरमाथा रा नि को कालापथ्थरमा मन्त्री परिषद वैठक कहिले बसेको थियो ?
~ २०६६/८/१९
✔ उड्न नसक्ने चरा कुन हो ?
~ किवि
✔ नेपालमा जिन बैंकको स्थापना कहिले भएको हो ?
~ २०६७/६/२१
✔ एक गाउँ एक उत्पादन अन्तर्गत अकबरे खुर्सानी कुन जिल्ला मा ?
~पाँचथर
✔ पर्सा वन्यजन्तु आरक्ष कुन वन्यजन्तुको लागि प्रख्यात छ ?
~ जंगली हात्ती
✔ मद्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली कहिले बनेको हो ?
~ बि स २०५२
✔ बाँके रा नि कहिले स्थापना भएको हो ?
~ बि स २०६७/३/२८

02/12/2023

✔ "प्राणि मात्र को रक्षा गर" यो उपदेश कस्को हो ?
~ गौतम बुद्ध
✔ कत्था केमा प्रयोग गरिन्छ ?
~ रंगाउन र छाला प्रशोधन गर्न
✔मुस्ताङ जिल्लामा मात्रै जिल्ला वन कार्यलय नहुने कारण के हो ?
~ जिल्लाको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकोले
✔ चरा विशेषज्ञ को हुन ?
~ हेमसागर बराल
✔ कानेपोखरी गाउँपालिका कुन जिल्लामा पर्दछ ?
~ मोरङ
✔नेपाल मा यार्सागुम्बाको कति प्रजाती पाइन्छ ?
~ १३
✔ बलेको आगो खाने चरा कुन हो ?
~ लौकाट
Khimraj Khadka

29/11/2023

शे फोक्सुण्डो ताल को संक्षिप्त परिचय

फोक्सुण्डो ताललाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ ।फोक्सुण्डो तालनेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। कुनै जीवजन्तु नपाइने यो ताललाई निजीव ताल पनि भनिन्छ । फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको

देखिन्छ ।

29/11/2023

#रारा राष्ट्रिय निकुञ्ज सम्बन्धि जानकारी ,,

स्थापनाः २०३२ साल (सन् १९७६)

क्षेत्रफलः १०६ वर्ग कि.मि.

म. क्षे. स्थापनाः २०६३ साल (सन् २००६)

म. क्षे. क्षेत्रफलः १९८ वर्ग कि.मि.

यस राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मि.), उत्तरतर्फ रुम काँध (६७३१ मि.) र मालिका काँध (३४४४ मि.) जस्ता चुचुराहरू पर्दछन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् ।
नेपालका अन्य हिमाली राष्टिय निकुञ्ज सरह नै हिमाली कालो भाल, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् । पर्या पर्यटनको अधिकतम सम्भावना भए तापनि भौगोलिक विकटता र यातायातको अभावको कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ ।
-Khimraj Khadka-

09/02/2023

यहाँ परिवर्तन सम्भव छ
single मान्छे पाउँन असम्भव छ ।।
🇦❤️

Khimraj Khadka
28/12/2022

Khimraj Khadka

27/10/2022

शुभ तिहार
-जय होस्-
खिमराज खड्का

27/09/2022

कसैको सरल स्वभाव
उसको कमजोरी नभई
उसको संस्कार हुने गर्छ ।
#शुभ रात्री जय होस् खिमराज खड्का

08/09/2022

◼ कान्तिपुर CONCLAVE - BEYOND EXPECTATIONS, BEYOND BOUNDARIES

👉 DAY 2 HIGHLIGHTS - 11 September, 2022

◾ पहिलो सत्र : सार्वजनिक संवादको शैली

📌 Participation Fee:
◾ One Day: Rs. 10,000/- per person
◾ Both Days: Rs. 15,000/- per person

☎ Contact: 16600122222 (Toll Free)
Limited seats only

📎 Free participations for 20 students
📧 Write to: [email protected]

📌Event on 10 and 11 September 2022
📌Location: Hyatt Regency, Kathmandu

Khimraj Khw Dw Ka
05/08/2022

Khimraj Khw Dw Ka

Khimraj Khw Dw Karaj
05/08/2022

Khimraj Khw Dw Karaj

05/08/2022
29/07/2022
27/07/2022

।।

15/07/2022

Khimraj Khw Dw Ka. #खिमराज)
बोलि ले सपना देखाउने
अनि ब्यबहारले औकात देखाउने
मान्छेको कमी छैन यो स्वार्थी संसारमा
त्यसैले जस्ता लाई त्यस्तै ब्यबहार देखाउनु पर्छ ।। ,(महोदय,)

Send a message to learn more

09/07/2022

जिन्दगी एक यात्रा हो जसले यात्रालाई निरन्तरता दिन्छ उही गन्तव्यमा पुग्छ
जय होस् Khimraj Khw Dw Ka.

Send a message to learn more

Address

Dang District
ARMA

Telephone

+9779845427892

Website

Alerts

Be the first to know and let us send you an email when Khimraj khadka खिमराज खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khimraj khadka खिमराज खड्का:

Share


Other News & Media Websites in Dang District

Show All

You may also like