Tek Rawal/ टेक

Tek Rawal/ टेक Welcome to my official page, '' ''💞🙏(BE POSITIVE)

08/04/2024

निस्किनलाई हुनेछ हतास, अर्कै भयो भने।
म बस्दा तिम्रो आस पास, अर्कै भयो भने।
सकिन्छ बेवास्ता गर्न अब म पनि सिकौला,
म भन्दा पनि तिम्रो खास, अर्कै भयो भने।
#मुक्तक 🙏🤞🤞

20/03/2024

निश्चित समय हुनु पर्ने थियो सीमा हुनु पर्ने
पीडा, घात, छल आदि इत्यादिमा हुनु पर्ने
धोका पाउनेलाई थोरै भए पनि राहत हुन्थ्यो
यो माया पिरतीमा पनि जीवन बीमा हुनु पर्ने
#मुक्तक 🤞😍🙈

18/03/2024

महोत्तरीको बर्दिबास नगरमा 20 वर्ष पुगे पछी बिहे गर्नेहरुलाई 50 हजार नगद पुरस्कार दिइनेभएको छ । मेरो पालिकामा भइदिए म नी भागेदार थिए 50 हजारको

उज्ज्वल भविष्यको कामना Himal भाईसुदूर भ्वाइस
14/03/2024

उज्ज्वल भविष्यको कामना Himal भाई
सुदूर भ्वाइस

काठमाडौं। अछाम जिल्लाको साँफेबगर नगरपालिका-११ देविस्थान घर भएका हिमाल परियार पछिल्लो केही दिन यता सामाजिक सञ्ज.....

14/03/2024

Happy शिवरात्री guys
🥱🥱

07/03/2024

Dear BiPiN 🥲

07/02/2024

रोज डे मा जोलाई पनि रोज्न मिल्छ र 🤔

25/01/2024

अन्त त्यो एलिना दिदीले विष्णु जीलाई कट्टा हान्यो की हानेन् जान्न पाए हुनी 🤔

15/01/2024

Entertainment 😍🤞😜🙈😆

ल है हाम्रो पनि ancient  greater khas kingdom आयो पश्चिम नेपाल India lai counter जवाफ 😒
09/06/2023

ल है हाम्रो पनि ancient
greater khas kingdom आयो
पश्चिम नेपाल
India lai counter जवाफ 😒

07/03/2023

होली मा केटि को... समाए पछि 🤣🤣🤣

Valentine's day special 😘😍🙈कसको चाहियो कमेण्ट 🙈🙈🙏
06/02/2023

Valentine's day special 😘😍🙈
कसको चाहियो कमेण्ट 🙈🙈🙏

गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त ...
06/02/2023

गोजी मा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु भन्दा मिति सकिएको नागरिकता बोक्ने रबि दाई कयौं गुणा देशभक्त हुन , यति चाहि ठोकेरै भन्न सक्छु जय देश जय रबि ❤🙏❤

04/02/2023

Dance को vibration ohh हो😄😯

28/01/2023

हामीले एउटा सिम कार्ड झिक्दा त तीन
पुस्ते सहितको नागरिकता चाहिन्छ ।
अब भन्नुहोस् एउटा अनागरिकले कुन कानुनी आधारमा :
१. न्युज २४ मा जागिर खायो ?
२. गिनिज वर्ल्ड रेकर्ड मा नेपालको नाम लेखायो ?
४. नेपाल को राहदानी बनायो?
४. आफ्नै पार्टी खोल्यो ?
५. संसद पदमा उम्मेदवारी दियो ?
६. मताधिकार प्रयोग गर्यो?
७. राष्ट्रपति संग सपथ खायो ?
८. मन्त्री बन्यो ?
९. उपप्रधानमन्त्री बन्यो ?
१०. संवेदनशील गृह मन्त्रालय सम्हाल्यो ?
जनता जान्न चाहान्छन !

28/01/2023

What a voice!

20/01/2023

Pushkal sharma
Crazy fan 🤟🤩
kailali mahotsav

17/01/2023

Nepal a beautiful himalayan country

बलात्कारको आरोप लागेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उहाँलाई सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबार...
17/01/2023

बलात्कारको आरोप लागेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उहाँलाई सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबारे आजै फैसला हुनसक्ने जनाइएको छ ।

आइतबार पोखरामा भएको विमान दुर्घटनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भ...
15/01/2023

आइतबार पोखरामा भएको विमान दुर्घटनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शोक सन्देशमा पुटिनले,'यस भयानक विमान दुर्घटनामा परी ज्यान गुमाएकाका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना र समर्थन व्यक्त गरेका छन्,'समाचार एजेन्सी इन्टरफ्याक्सलाई उदृध्त गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनामा परेकोे विमानमा सवार ७२ जनामध्ये चार रुसी नागरिक समेत रहेका थिए।

15/01/2023
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखर...
15/01/2023

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ भने अहिलेसम्म ८ जनाको शव बाहिर निकालिएको छ।

14/01/2023

Class 10 boys comedy dance

Address

Kathmandu
44600

Telephone

+9779865939496

Website

Alerts

Be the first to know and let us send you an email when Tek Rawal/ टेक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tek Rawal/ टेक:

Videos

Share

Nearby media companies


Other Kathmandu media companies

Show All