Manoj Sapkota

Manoj Sapkota "Follow me for the Banking Preparation " " Banking Preparation Materials "
(2)

02/07/2024

Rs. 200 Off on a minimum purchase of Rs. 2000 on Daraz App! >> Buy Vintage T9 Electric Professional Hair Trimmer at lowest prices in Nepal ✓Fast Delivery across Nepal!

09/06/2024
अनुसूची ६.२:  नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको विवरण
09/06/2024

अनुसूची ६.२: नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको विवरण

अनुसूची ४.९: वित्तीय पहुँचका परिसूचकहरु -----------------------------------------वित्तीय पँहुचका सूचक २०80 फागुन--------...
09/06/2024

अनुसूची ४.९: वित्तीय पहुँचका परिसूचकहरु
-----------------------------------------
वित्तीय पँहुचका सूचक २०80 फागुन--
---------------------------------------------
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या (लघुवित्त संस्था बाहेक) 6464
वाणिज्य बैंक 5041
विकास बैंक 1135
वित्त कम्पनी 288
प्रति बैंक शाखा जनसंख्या 2516
निक्षेप खाताको संख्या 54400720
ऋण खाताको संख्या 1876473
शाखारहित बैंकिङ्ग केन्द्र 1217
मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता 23783389
इन्टरनेट बैंकिङ्ग सेवा प्रयोगकर्ता 1874982
एटिमको संख्या 5091
डेबिटकार्डको संख्या 12651185
क्रेडिट कार्डको संख्या 283024
प्रति १00,000 वयस्क जनसंख्यामा निक्षेप खाता संख्या* 295564
प्रति १00,000 वयस्क जनसंख्यामा एटिम संख्या* 28
प्रति १00,000 वयस्क जनसंख्यामा शाखा संख्या* 35
प्रति १00,000 वयस्क जनसंख्यामा डेबिट कार्ड संख्या* 68735
प्रति १00,000 वयस्क जनसंख्यामा क्रेडिट कार्ड संख्या* 1538
स्रोत: नेपाल राष्ट्र बैंक 2080

बैंकहरुको बेस रेट एकल अंकमा आयो || Banks Base Rate in Nepal
26/04/2024

बैंकहरुको बेस रेट एकल अंकमा आयो || Banks Base Rate in Nepal

26/04/2024

एटीएमबाट पैसा निस्केन, तर ब्यालेन्स घट्यो ?, यसरी हुन्छ हिसाब मिलान


बैंकिङ खबर/कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याका कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ। यस्तो अवस्थामा हिसाब मिलानका लागि नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान तोकेको छ।

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। एटीएमबाट नगद ननिस्केको अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था छः


कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको १ दिन (टी प्लस १) भित्र।
कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन (टी प्लस ३) भित्र।

कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ। यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रीय बैंकले जनाएको छ। ‘नियामकीय व्यवस्थाप्रति जानकार रही वित्तीय कारोबार गरौँ’, सूचनामा भनिएको छ।

26/01/2024

दन्द व्यवस्थापन र कार्यसम्पादन बीच को सम्बन्ध कस्तो हुन्छ? (१०)

Let's solve this 😂Rules:- line should not be crossed each other.- draw a line inside the circle.
26/01/2024

Let's solve this 😂
Rules:
- line should not be crossed each other.
- draw a line inside the circle.

Address

Kathmandu
44600

Telephone

+9779856000000

Website

Alerts

Be the first to know and let us send you an email when Manoj Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manoj Sapkota:

Videos

Share

Nearby media companies


Other Kathmandu media companies

Show All