Cine Beat

Cine Beat Official entertainment page
Movies | Celebrities | Trending News ✨ The OFFICIAL page of Nepal Samachar owned by NP Media News (Pvt. Ltd.)

राजनीतिमा KP को अन्त हुँदैन 😄एउटा KP गए, अर्को KP तयार ! 😜🔥
03/07/2026

राजनीतिमा KP को अन्त हुँदैन 😄
एउटा KP गए, अर्को KP तयार ! 😜🔥

नेवारी भाषाको फिल्म ‘अः मै’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माताले बुधबार सत्य घटनाबाट प्रभावित भनिएको यस फिल्मको...
02/20/2026

नेवारी भाषाको फिल्म ‘अः मै’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माताले बुधबार सत्य घटनाबाट प्रभावित भनिएको यस फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन्।

ह्वाइट स्ट्रिङको प्रस्तुति रहेको यो कथानकप्रधान फिल्म पौराणिक प्रेमकथामा आधारित रहेको बताइएको छ। फिल्मले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ।

Same Same but different!! 😐️😁 #
01/22/2026

Same Same but different!! 😐️😁 #

01/18/2026

बालेन शाह र रवी लामिछाने एकसाथ

01/13/2026

फिल्म विगुल माघ ९ बाट देशब्यापी रुपमा प्रर्दशनमा आउदै

आगामी  माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म परिवर्तनको ट्रेलर भोलि सार्वजनिक हुने भएको छ।
01/11/2026

आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म परिवर्तनको ट्रेलर भोलि सार्वजनिक हुने भएको छ।

01/11/2026
01/11/2026

Magh 23 Flim kumari

दुखद खबर : गायक तथा अभिनेता प्रशान्त तामागंको ह्रदयघातका कारण निधन भएको छ 💔
01/11/2026

दुखद खबर : गायक तथा अभिनेता प्रशान्त तामागंको ह्रदयघातका कारण निधन भएको छ 💔

01/10/2026

सिनेमा गोबर गणेशबारे राजेश हमाल के भन्छन्

01/10/2026

कलाकार बल्छी धुर्वले महानायक राजेश हमाललाई चलचित्र गोबर गणेश हेर्न आह्वान गर्दै

01/10/2026

माघ १ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै चलचित्र गोबर गणेश हेर्न जाने होइन त

Address

Gilroy, CA

Telephone

(510) 356-09789

Website

Alerts

Be the first to know and let us send you an email when Cine Beat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cine Beat:

Share