11/08/2025
भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन् । बिहारमा मतदाता नामावली संशोधनको विरोधमा विपक्षी सांसदहरूले संसद भवनबाट निर्वाचन आयोग कार्यालयसम्म गरेको विरोध मार्चका क्रममा प्रहरीले गान्धीसहित विपक्षी नेताहरुलाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।