14/06/2026
haitttt; Rapper Manas Ghale ले भने, “ANTF ले Lil Jhola लाई आफ्नो नाम र subscribers बढाउन use गरिरहेको छ।” 😤🤔
हाल Manas Ghale र ANTF बीच भनाभन चलिरहेको छ। Manas Ghale का अनुसार ANTF ले आफ्ना supporters र सहकार्य गर्ने कलाकारहरूलाई प्रयोग गर्ने तर अन्त्यमा बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्। उनले अहिले Lil Jhola लाई पनि सचेत रहन आग्रह गर्दै, ANTF ले Jhola को नाम प्रयोग गरेर आफ्नो reach र subscribers बढाउने प्रयास गरिरहेको दाबी गरेका छन्।
उता ANTF भने voting-based competition हुनु नहुने भन्दै rap reality show को विपक्षमा देखिएको छ। विगतमा पनि D**g, Kavig, GBob लगायतका कलाकारहरू ANTF सँग काम गरेपछि छुट्टिएका थिए, र अहिले Manas Ghale पनि उनीहरूसँगै अलग भइसकेका छन्।
यसअघि ANTF को तर्फबाट “Lil Jhola सँग हामी काम गर्दैनौं” भन्ने status आएको भएको थियो। पछि ANTF ले उक्त पोस्ट को real र को fake भन्ने छुट्याउनका लागि गरिएको दाबी गरेको थियो। अहिले भने Manas Ghale ले Lil Jhola लाई सतर्क रहन आग्रह गर्दै ANTF ले उनको नाम प्रयोग गरेर आफ्नो platform बढाइरहेको आरोप सार्वजनिक गरेका छन्।
via Local Hiphop