07/09/2025
गान्तोक : ७ सेप्टेम्बर : पवित्र चुकलाखङ (पुरानो शाही दरबार) चुकलाखङ ट्रस्टले धर्म तथा अन्य सम्बद्ध संस्थाहरूको सहयोगमा पाङ ल्हाब्सोल उत्सव २०२५ मा सम्माननिय मुख्यमन्त्री श्रीमान Prem Singh Tamang-Golay सहभागी हुनु भएकोमा पाउँदा असध्यै धन्य महसुस गर्नु भयो ।
श्रद्धेय एवं महामहिम राज्यपाल श्री ओम प्रकाश माथुर, सम्मानित पुर्व शाही परिवार, टुल्कु, खेनपो, र संघका सदस्यहरूका साथै विशिष्ट महानुभावहरू, र भक्तजनहरूको विशाल उपस्थितिको माझमा पूजा भाग र पाङतोड छाम (योद्धा नृत्य) लगायतका समृद्ध परम्परागत र आध्यात्मिक प्रस्तुतिहरू भव्यताको साथ सम्पन्न भयो! यस महोत्सवमा मुख्यमन्त्री संयम सरिक हुनु पाउँदा आफू संयम सौभाग्यशाली रहेको कुरा उनले जनाउनु भयो!
चुकलाखाङ ट्रस्टद्वारा निमन्त्रणा र न्यानो आतिथ्यका लागि मुख्यमन्त्री श्री गोलेले चुकलाखङ ट्रस्टप्रति गहिरो आभार व्यक्त गर्नुभएको छु।